२०८० मंसिर १४, बिहिबार
खोटाङ, असोज १४ । खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् ।आफन्तको घरमा शनिवार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् ।
बालिका बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय राजु राई रहेका छन् । बालिकाको अवस्था नाजुक रहेको बताइएको छ ।
बालिकाको योनिबाट निरन्तर रक्तस्राव भइरहेको छ । उनको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।
राजु राईलाई प्रहरी पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे