• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख ५, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

३ घण्टा अघि
२

असन अब शनिबार सवारीमुक्त: महानगरको सांस्कृतिक अभियान सुरु

३ घण्टा अघि
३

भुक्तानी सेवा प्रदायकका लागि निर्देशिका :गोपनीयता तोड्ने र हितविपरीत काम गर्ने सञ्चालकलाई सीधा जिम्मेवार बनाइने

१ दिन अघि
४

पैसा हरायो भने अब समयमै फिर्ता, नयाँ व्यवस्था लागू, विदेशबाट मोबाइल बैंकिङ चलाउँदा अब अनिवार्य जानकारी दिनुपर्ने

१ दिन अघि
५

प्रद्युमन पोखरेलको कार्यकाल सकिँदै, मानन्धर जेठ १ देखि प्रमुख कार्यकारी अधिकृत

१ दिन अघि
६

बिलबिजक र कानुनी पालना जाँच्दै,खिचापोखरी क्षेत्रमा ५३ फर्ममाथि अनुगमन

१ दिन अघि
७

२४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था लागू

१ दिन अघि
८

मातातीर्थमा भीड, सामाजिक सञ्जालमा माया अभिव्यक्ति

१ दिन अघि
९

मन्त्रीदेखि स्वकीय सचिवसम्म लेबी लागू, रास्वपाको निर्णय

१ दिन अघि
१०

सरकारी कार्यालयमा ढिलासुस्ती गर्ने ६०० भन्दा बढी कर्मचारीमाथि कारबाही सिफारिस

१ दिन अघि
११

रास्वपा बैठकबाट १० समितिका सभापति चयन

१ दिन अघि
१२

करदातामाथि निगरानी कमजोर, वर्षौंदेखि परीक्षणै नहुने अवस्था

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ ४, आईतबार (३ महिना अघि)

ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ औपचारिक रूपमा सम्पन्न

  • 4,745 Views
  • काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’ विविध जनचेतनामूलक कार्यक्रमसहित आज औपचारिक रूपमा समापन गरिएको छ। मिति २०८२/१०/०३ गते ठमेलस्थित सञ्चयकोष भवन अगाडि आयोजित समापन समारोहमा नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्य तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको विशेष आतिथ्य रहेको थियो।

    समापन समारोहमा ख्यातिप्राप्त कलाकार, बाल कलाकार, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका कर्मचारीहरूले विविध सांस्कृतिक तथा सन्देशमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताहअन्तर्गत सञ्चालन गरिएका गतिविधि र प्राप्त उपलब्धिबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

    कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, गायक जोन चाम्लिङ राई, गायिका आस्था राउत, गायक थानेश्वर गौतम, गायक बालचन्द्र बराल, गायिका बबिता बाँनिया ‘जेरी’, प्र्याङ्क स्टार एलिस राई तथा कलाकार रोमा न्यौपानेलगायतको प्रस्तुति रहेको थियो। साथै नेपाल प्रहरी र ट्राफिक प्रहरीका कर्मचारीहरूले समेत सचेतनामूलक प्रस्तुति प्रस्तुत गरेका थिए।

    ट्राफिक सचेतनाको कमी र लापरवाहीका कारण सवारी दुर्घटना नहोस् र जनधनको क्षति न्यून गर्न सकियोस् भन्ने उद्देश्यका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत पौष २६ गतेदेखि यो विशेष अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सडक प्रयोगकर्तालाई लक्षित गतिविधि सञ्चालन गरिएका थिए।

    स्थानीय निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, एनसीसी, विभिन्न विद्यालय तथा कलेज र अन्य सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको ट्राफिक सप्ताह–२०८२ बाट तीन लाख ८० हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित भएको ट्राफिक प्रहरीले जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन
    ३ घण्टा अघि

  • २

    असन अब शनिबार सवारीमुक्त: महानगरको सांस्कृतिक अभियान सुरु
    ३ घण्टा अघि

  • ३

    भुक्तानी सेवा प्रदायकका लागि निर्देशिका :गोपनीयता तोड्ने र हितविपरीत काम गर्ने सञ्चालकलाई सीधा जिम्मेवार बनाइने
    १ दिन अघि

  • ४

    पैसा हरायो भने अब समयमै फिर्ता, नयाँ व्यवस्था लागू, विदेशबाट मोबाइल बैंकिङ चलाउँदा अब अनिवार्य जानकारी दिनुपर्ने
    १ दिन अघि

  • ५

    प्रद्युमन पोखरेलको कार्यकाल सकिँदै, मानन्धर जेठ १ देखि प्रमुख कार्यकारी अधिकृत
    १ दिन अघि

  • ६

    बिलबिजक र कानुनी पालना जाँच्दै,खिचापोखरी क्षेत्रमा ५३ फर्ममाथि अनुगमन
    १ दिन अघि

  • ७

    २४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था लागू
    १ दिन अघि

  • ८

    मातातीर्थमा भीड, सामाजिक सञ्जालमा माया अभिव्यक्ति
    १ दिन अघि

  • ९

    मन्त्रीदेखि स्वकीय सचिवसम्म लेबी लागू, रास्वपाको निर्णय
    १ दिन अघि

  • १०

    सरकारी कार्यालयमा ढिलासुस्ती गर्ने ६०० भन्दा बढी कर्मचारीमाथि कारबाही सिफारिस
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का

    नेपाल नक्सा
    २

    रुबीकुमारी ठाकुरद्वारा उपसभामुख पदभार ग्रहण

    नेपाल नक्सा
    ३

    रास्वपाले संसदीय दलको बैठक बोलायो, समितिको सभापति चयनमा छलफल

    नेपाल नक्सा
    ४

    वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित

    नेपाल नक्सा
    ५

    बिरामीको हित सर्वोपरि राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकको साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution