२०८० आश्विन १७, बुधबार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ६०२ जनासहित उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका हुन ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर १३२५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे