• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ब्याज अनुदान कार्यक्रममा गम्भीर कमजोरी, अनुगमन बिना अर्बौँ खर्च

५ घण्टा अघि
२

दलित आयोगका सदस्य कामीले दिए राजीनामा

७ घण्टा अघि
३

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

८ घण्टा अघि
४

जेनजी आन्दोलनका अगुवाद्वारा संविधान संशोधन छलफल बहिष्कार

८ घण्टा अघि
५

प्रधानमन्त्रीको राजीनामा माग्नु उचित होइन: ज्ञानेन्द्र शाही

९ घण्टा अघि
६

गुप्तचर विभाग फेरि पुग्यो प्रधानमन्त्री कार्यालयमा

९ घण्टा अघि
७

गुणस्तरहीन खाद्य वस्तु बजारबाट हटाउन विभागको कडाइ, चाउचाउ र बिस्कुट फिर्ता निर्देशन

१0 घण्टा अघि
८

कृषि मन्त्रालयको प्रगति कमजोर, लक्ष्यभन्दा पछाडि उत्पादन र कार्यान्वयन

१0 घण्टा अघि
९

२१ जेठभित्र सदस्यता अद्यावधिक अनिवार्य गर्न कांग्रेसको निर्देशन

१0 घण्टा अघि
१०

भारतले चिनी निर्यात रोक्यो, नेपालमा तत्काल अभाव नहुने

११ घण्टा अघि
११

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

११ घण्टा अघि
१२

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

११ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार (२ हफ्ता अघि)

अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

  • 2,119 Views
  • काठमाडौँ । डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जियो गोर ले सगरमाथा आधार शिविर मा अमेरिकी कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि स्कट चार्जसमेत सहभागी रहेका थिए।

    उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दूत गोरले उक्त ड्रोन अमेरिकी प्रविधिको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै नेपालसँगको सहकार्यले हिमाली क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस प्रविधिले विशेषगरी उद्धार, ढुवानी तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

    उनले सगरमाथा क्षेत्रको सरसफाइमा सहयोग पुर्‍याउने, आपतकालीन अवस्थामा आवश्यक सामग्री, अक्सिजन सिलिण्डर तथा उद्धारका उपकरण पुर्‍याउन सक्ने क्षमताका कारण यस ड्रोनको उपयोगिता उच्च रहेको बताए। उक्त ड्रोनले करिब पाँच किलोग्रामसम्मको भार बोक्न सक्ने क्षमता राख्ने जनाइएको छ।

    यसअघि नेपालमा निजी क्षेत्रमार्फत उच्च भार क्षमता भएका ड्रोन प्रयोगको सुरुआत भइसकेको भए पनि यसपटक प्रस्तुत गरिएको प्रविधिलाई अमेरिकी नवप्रवर्तन र नेपालबीचको सहकार्यको नयाँ उदाहरणका रूपमा लिइएको छ।

    यद्यपि ड्रोनको औपचारिक उद्घाटन भइसके पनि आवश्यक अनुमति प्रक्रिया पूरा नभएकाले हालसम्म परीक्षण उडान सुरु हुन सकेको छैन। सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि मात्र यसको पूर्ण सञ्चालन गरिने जनाइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ब्याज अनुदान कार्यक्रममा गम्भीर कमजोरी, अनुगमन बिना अर्बौँ खर्च
    ५ घण्टा अघि

  • २

    दलित आयोगका सदस्य कामीले दिए राजीनामा
    ७ घण्टा अघि

  • ३

    महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
    ८ घण्टा अघि

  • ४

    जेनजी आन्दोलनका अगुवाद्वारा संविधान संशोधन छलफल बहिष्कार
    ८ घण्टा अघि

  • ५

    प्रधानमन्त्रीको राजीनामा माग्नु उचित होइन: ज्ञानेन्द्र शाही
    ९ घण्टा अघि

  • ६

    गुप्तचर विभाग फेरि पुग्यो प्रधानमन्त्री कार्यालयमा
    ९ घण्टा अघि

  • ७

    गुणस्तरहीन खाद्य वस्तु बजारबाट हटाउन विभागको कडाइ, चाउचाउ र बिस्कुट फिर्ता निर्देशन
    १0 घण्टा अघि

  • ८

    कृषि मन्त्रालयको प्रगति कमजोर, लक्ष्यभन्दा पछाडि उत्पादन र कार्यान्वयन
    १0 घण्टा अघि

  • ९

    २१ जेठभित्र सदस्यता अद्यावधिक अनिवार्य गर्न कांग्रेसको निर्देशन
    १0 घण्टा अघि

  • १०

    भारतले चिनी निर्यात रोक्यो, नेपालमा तत्काल अभाव नहुने
    ११ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ३

    १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्‍याइने

    नेपाल नक्सा
    ४

    अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी

    नेपाल नक्सा
    ५

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

    नेपाल नक्सा
    ६

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution