२०८० आश्विन १४, आईतबार
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक मङ्गलबार दिउँसो बस्ने भएको छ ा
कोभिड–१९ महामारीको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका सम्बन्धमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागिएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएसीसी०ले सिफारिस गरेका विषयवस्तुमाथि छलफल हुने उहाँले बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे