• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

६ घण्टा अघि
२

तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन

११ घण्टा अघि
३

‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न

११ घण्टा अघि
४

ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग

११ घण्टा अघि
५

सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन

११ घण्टा अघि
६

प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक

१२ घण्टा अघि
७

संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने

१२ घण्टा अघि
८

अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ

१२ घण्टा अघि
९

प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्

१२ घण्टा अघि
१०

आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान

१२ घण्टा अघि
११

राजनीतिक नियुक्ति पाएका १५९४ जना पदमुक्त हुँदै

१२ घण्टा अघि
१२

रास्वपाको सचिवालय बैठक बस्दै

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण ३०, सोमबार (३ साल अघि)

राष्ट्रिय आर्थिक मासिकको १२औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

  • 3,226 Views
  • काठमाडौं । राष्ट्रिय आर्थिक मासिकको १२औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

    उक्त समारोहको अवसर पारेर विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न १० जना व्यक्तिहरुलाई सम्मान अर्पण गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एवं विशिष्ट अतिथिहरुमा पूर्वअर्थमन्त्री डा.रामशरण महत र पूर्वगृहमन्त्री शक्ति बस्नेतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुमा नेपालका प्रथम गभर्नर हिमालय शम्शेर राणा, लोकगायक कुमार बस्नेत, माथिल्लो तामाकोशी जलविद्युत आयोजना जनसरोकार समितिका अध्यक्ष÷संयोजक दिव्यध्वज कार्की, वरिष्ठ पत्रकार बबिता बस्नेत, बंैकर प्रद्युमन पोख्रेल, बैंकर प्रवीण बस्नेत, राजधानी दैनिकका सम्पादक सागर पण्डित, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, ईन्जिनियर ऋषि कोइराला, युवा उद्यमी एवं सहकारीकर्मी राज कुमार खड्का र शिक्षासेवी डिएन अधिकारी सम्मानित हुनुभएको छ । सोही अवसरमा पत्रिकालाई निरन्तर सहयोग गर्दै आउनुभएका कमल पन्थीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि केपी शर्मा ओलि, विशिष्ट अतिथि डा.रामशरण महत, विशिष्ट अतिथि शक्ति बस्नेत तथा अतिथिहरुमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, बाग्मती प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्याम कुमार बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, टानका अध्यक्ष खुम बहादुर सुवेदको अलावा सम्मानित व्यक्तित्वहरुबाट हिमालय शम्शेर राणा र कुमार बस्नेत र सभापति पुस्कर बस्नेत लगायतले धारणा राख्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलिले नेपालले अहिले उत्कृष्ट शासन व्यवस्था अङ्गिकार गरेपनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउने सामुहिक सोच नेपालका राजनीतिक नेतृत्वमा विकास हुन नसकेको बताउनुभयो ।

    एमाले सरकारको पालामा अघी सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ कार्यक्रमको अवधारणालाई अहिलेको गठबन्धनले स्वीकार्न नसक्नुले समेत नेपाल समृद्ध बनेको देख्न चाहने सोच अहिलेका राजनीतिक दलहरुमा नभएको ऊहाँले बताउनुभएको छ । यस्तो स्थितिमा पत्रकारिता क्षेत्रको भूमिका समाजलाई सचेत र सुसुचित गर्नको लागि अझ महत्वपूर्ण हुने ऊहाँको तर्क छ ।

    अहिलेको गठबन्धन स्वस्थ नभएको बताउँदै ब्रह्माका टाउका ४ दिशामा फर्किए जसरी गठबन्धनका दलहरु पनि एउटै कार्यपरिमाणमा केन्द्रित नभई ५ दिशामा फर्किएको र परिणाम पनि त्यस्तै प्राप्त भएको बताउनुभयो ।

    आफूले विगतमा निर्वाचन घोषणा गर्दा स्वस्थ तवरले निर्वाचन सम्पन्न गराएको र सोहीबमोजिम प्रशासनतन्त्रलाई निर्देशन दिएको तर अहिलेको गत स्थानीय तह निर्वाचनमा त्यसरी स्वस्थ तवरले निर्वाचन सम्पन्न नभएको ओलिको आरोप छ । गठबन्धनका नेतृत्वमा रहेका दलहरु शक्ति आफ्नो हातमा लिएर जसरी पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने मनसायबाट केन्द्रित भएको बताउँदै पृथक वैचारिक आस्थामा रहेकै कारण आफ्नै छिमेकीलाई कुटपिट गर्न माथिल्लो नेतृत्वले नै प्रेरित गरेको आरोप समेत लगाउनुभयो ।
    उद्योगी, व्यवसायीहरुका प्रतिनिधिलाई राखेर करका दर निर्धारण गर्ने अहिलेको सरकारको परिपाटी गलत भएको उहाँको धारणा छ ।

    साथै समाज, राजनीति र विकास लगायतका विभिन्न क्षेत्रमा रहेका समस्याहरुलाई सही ट्रयाकमा ल्याउनको लागि पत्रकारिताले सही भूमिका खेल्नुपर्ने ओलिको धारणा छ ।
    कार्यक्रममा विशिष्ट अतिथि प्रकाशशरण महतले मुलुकको विकासको लागि सबै एक भएर अघी बढ्नुपर्ने औंल्याउनुभयो । पत्रकारिता क्षेत्रले सबैमा सही सूचना प्रदान गरेर उचित भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शक्ति बहादुर बस्नेतले पत्रकारिताले सुशासन र सामाजिक न्यायका विषयवस्तुहरु उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मुख्य सम्मानित पात्र हिमालय शम्शेर राणाले बदलिँदो परिवेशमा निरन्तर पत्रिका प्रकाशन गर्ने कार्य आफैंमा चुनौतीपूर्ण रहेको बताउनुभयो । नेपालका प्रथम गभर्नर एवं हिमालय शम्शेर राणाले सरकारले निर्यातलाई प्रतिबन्ध लगाएर मात्रै हामीले आर्थिक उपलब्धि हासिल गर्न नसकिने बताउँदै स्वदेशी वस्तुको उत्पादन वृद्धि एवं निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रमका अतिथि श्याम कुमार बस्नेतले प्राकृतिक स्रोतसाधनमा नेपाल सम्पन्न रहेको बताउँदै नेपालको आर्थिक रुपान्तरणको लागि स्थानीय स्रोतसाधनको उपयोग आवश्यक रहने र ती विषयवस्तुहरुमा पत्रकारिता जगतले कलम चलाउनु बताउनुभएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य
    ६ घण्टा अघि

  • २

    तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन
    ११ घण्टा अघि

  • ३

    ‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न
    ११ घण्टा अघि

  • ४

    ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग
    ११ घण्टा अघि

  • ५

    सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन
    ११ घण्टा अघि

  • ६

    प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक
    १२ घण्टा अघि

  • ७

    संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने
    १२ घण्टा अघि

  • ८

    अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ
    १२ घण्टा अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्
    १२ घण्टा अघि

  • १०

    आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    २

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ३

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    ४

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

    नेपाल नक्सा
    ५

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ६

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution