• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

४ मिनेट अघि
२

सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय

८ मिनेट अघि
३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

२३ मिनेट अघि
४

ज्ञान, सीप र अनुभवका लागि ज्येष्ठ नागरिक प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

२ घण्टा अघि
५

माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनलमा

२ घण्टा अघि
६

प्रधानमन्त्री दाहाल छेन्दुमा ,भोलि काठमाडौं फर्किंदै

१ दिन अघि
७

कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा बिस्तार

१ दिन अघि
८

गठबन्धन सरकारले केही काम गरेन विकल्पबारे छलफल गर्दा हुन्छ: ओली

२ दिन अघि
९

पढ्नलाई उमेरले छेक्दैन

२ दिन अघि
१०

एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु

२ दिन अघि
११

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

२ दिन अघि
१२

असोज २२ र २४ गते ‘क्याम्ब्रिज स्कलरसिप डे’ हुँदै

२ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन २०, बुधबार (१ साल अघि)

नयाँ ट्याक्सीको दर्ता खुलेन, मिटरमा यात्रु नबोक्नेलाई कारबाही भएन

Kathmandu

  • ४८२ पटक पढिएको
  • काठमाडाैँ । ट्याक्सी व्यवसायी र ट्याक्सी चालकहरुको एक वर्ष अघिको साधारण सभामा ट्याक्सी व्यवसायीको सभामा काठमाडौँ महानगरका मेयर विधासुन्दर शाक्यलाई प्रमुख अतिथि बनाए । त्यस्तै ट्राफिक प्रमुखलाई अतिथिको रुपमा बोलाए । ट्याक्सी व्यवसायीहरुले दुवै अतिथिहरुको भब्य स्वागत गरे ।

    मञ्चमा राखेर फूलमाला लगाए । अनि ट्याक्सी चालक र ट्याक्सी व्यवसायीले यी अतिथिको सामु आफ्ना तीनवटा माग दर्शाए । पहिलो मागः नयाँ ट्याक्सीको दर्ता खोल्नुहुँदैन । दोस्रो मागः ट्याक्सीले हमज गरेपनि ट्रफिकले समात्न पाउँदैन् । तेस्रो मागः हामीलाई ट्याक्सी राख्नलाई पार्किङ्ग चाहियो ।

    यी तिनवटा माग सरकारलाई झुक्याउने खालका थिए । यी मागले सरकार घुमाइदियो । सरकारले यातायात समिति खारेज गरेर कम्पनीमा लगिसकेको थियो । तर सरकारले खारेज गरेको समितिको अतिथि बनेर महानगरको मेयर कार्यक्रम उद्घाटनमा पुगे ।

    सिण्डिकेटधारीको कार्यक्रममा जानु नै गल्ती भएको स्पष्ट देखियो । जसले जनता ठगेको छ उसको कार्यक्रममा जानु लाजको पसारो जस्तो देखिएको थियो । त्यस कार्यक्रमपछि ट्रफिक महाशाखाले मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाही गर्न छोड्यो ।

    यात्रुले भनेको ठाउँमा नजाने ट्याक्सीलाई समेत ट्रफिक महाशाखाले अनुगमन गरेर कारबाही गरेन । अनुगमन नगर्दा राज्यलाई राजस्व आएन् । यता जनताले सरकारले तोकेको भाडा रेटमा ट्याक्सी चढ्न पाएनन् । ट्रफिक प्रमुखलाई ट्याक्सी व्यवसायीको साधारण सभामा गएर गलाभरी माला लगाइसकेपछि राज्यले दिएको जिम्मेवारी बिर्सिए ।

    जनता र राज्यलाई ठग्ने ट्याक्सी व्यवसायीलाई कारबाही नगर्ने भन्दै ट्रफिक महाशाखा पछि हट्यो । ट्याक्सी व्यवसायीहरु आफ्नो फाइदाको लागि कहिले महानगरपालिकाको मेयर भेट्न जाने गर्न थाले । भेट्यो कि ज्ञापनपत्र बुझाउने काम गर्न थाले ।

    कहिले बागमती प्रदेशको मृख्यमन्त्री भेटन जाने अनि ज्ञापनपत्र बुझाउँथे । कहिले यातायात व्यवस्था विभागको डिजी र यातायात मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बृझाउँथे । ट्याक्सी ब्यवसायीको पोलेसी ज्ञापनपत्र बुझ्ने मान्छेसंग संगैबसेर फोटो खिच्ने । अनि फेसबुकमा हाल्ने काम गर्छन् । ट्याक्सी व्यवसायीका नेताहरु ट्याक्सी व्यवसायी वा ट्याक्सी चालकको बिचमा आएर सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दैन भनेर आश्वासन दिन्थे । सरकारलाई हामी नयाँ ट्याक्सीको दर्ता खोल्नै दिँदैनौँ ।

    हामीले जति यात्रु ठगेपनि ट्रफिकले केही गर्नेवाला छैन भन्थे । यता ट्याक्सी चालकसंग महिनाको पाँच सयदेखि पन्ध्र सय लेबी उठाउँछन् । ट्याक्सीसंग उठाएको लेबी ट्याक्सी संघका नेताहरु मिलेर बाँडेर खान्छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्यो भने अहिले भएको ट्याक्सीको खरिदबिक्रीको मूल्य घट्छ ।

    साथै दैनिक कमाइ पनि ओरालो लाग्छ । यदि ट्रफिक महाशाखाले मिटरमा नहिँड्ने ट्याक्सीलाई अनुगमनको दायरामा ल्यायो भने कमाइ घट्ने डरले ट्याक्सी व्यवसायीले लेबी तिरेको बताउछन् । नयाँ ट्याक्सीको दर्ता रोक्न र ट्रफिक महाशाखाको अनुगमनबाट बच्न ट्याक्सी व्यवसायीले संघलाई पैसा तिरेको हृन् ।

    उपत्यकामा नौ हजार ट्याक्सी छ भनेर एकजना ट्याक्सी चालकले बताए । नौ हजार ट्याक्सीबाट उठेको लेबी विभिन्न कार्यालयमा भागबण्डा लाउने गरेको उनको भनाइ छ । उनका अनुसार नौ हजार ट्याक्सीबाट उठेको लेबी प्रदेश सरकार, महानगरपालिका, ट्रफिक महाशाखालाई भागबण्डा गर्ने गरिएको छ । लेबी नतिरे नयाँ ट्याक्सीको दर्ता खुल्छ त्यसलाई रोक्न हामीले संघलाई पैसा बुझाएको उनी बताउँछन् ।

    उठाएको लेबी दुइवटै महासंघलाई समेत दिनुपर्ने उनको भनाइ रहेको थियो । उनले भनेअनुसार पैसाको आडमा नयाँ ट्याक्सीको दर्ता नखुलेको हो । साथै मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाही नगरिएको हो ।

    महानगरपालिकाले ट्याक्सीको भाडा बढाउँछु भनेर ट्याक्सी व्यवसायीलाई वचन दिएका छन् । शाक्यले नयाँ ट्याक्सीको दर्ता खोल्न दिन्न भनेर ट्याक्सी व्यवसायीलाई आश्वासन दिएका छन् । नयाँ ट्याक्सीको दर्ता खोल्ने हकअधिकार कोसंग छ ?

    के महानगरसंग नयाँ ट्याक्सी खोल्ने इजाजत छ ? यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयको होइन र ? यातायात व्यवस्था विभाग र यातायात मन्त्रालय अटोशोरुमसंग पैसा खान नपाएको कारण प्रदेश सरकारलाई औँला देखाएर आफू पन्छिरहेको छन् ।

    बागमती नम्बर प्रदेशको मुख्यमन्त्री हामीले नयाँ ट्याक्सीको दर्ता खोल्ने हाेइन् । संघीय सरकारले खोल्ने हो भनेर बागमती प्रदेश सरकार पन्छिरहेको छ । ट्याक्सी व्यवसायीहरुको भनाइ महानगरपालिकाले नयाँ ट्याक्सीको दर्ता कुनैपनि हालतमा खोल्न दिँदैन् ।

    महानगरपालिकाको मेयर शाक्यले ट्याक्सी यवसायीसंग व्यक्तिगत स्वार्थ पुरा गरेको प्रष्टै बुझिन्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा जनताले पैसा तिरेर समेत राम्रो ट्याक्सी चढ्न पाएका छैन् । जनता र राज्य घाटामा छन् । कुनै जनताले ट्याक्सी किनेर व्यवसायी गर्छु भन्दा पनि पाएका छैनन् ।

    मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष हरिकृष्ण बस्नेतले सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिँदैनौँ भनेका छन् । उनले नयाँ ट्याक्सीको दर्ता खोले भएका सबै ट्याक्सी बाटोमा लगेर तेस्याउने धम्की दिएका छन् । साथै उनले चाबी बुझाउनेसमेत बताएका छन् ।

    संघकै एकजना कार्यसमितिको सदस्यले हरिकृष्णको अटोशोरुमसंग कमिशनको कुरा नमिलेर नयाँ ट्याक्सीको दर्ता नखोलेको बताए । तर उनीचाहि नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ भन्ने पक्षमा रहेछन् । उनकै संघभित्र पनि नयाँ ट्याक्सीको दर्ता खोल्न राजी भएका व्यक्तिहरु रहेछन् ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले अध्यक्षले डोलनाथ खनालले नयाँ ट्याक्सीको दर्ता खोल्नुहुन्न भनेर विरोध गरेको बताए । उनले म त नयाँ ट्याक्सी खोल्ने पक्षमा छु भने । हाम्रो अध्यक्ष र विभागको यसमा केही मिलोमतो छ ।

    ट्याक्सी संघसंस्थाले नयाँ ट्याक्सीको दर्ता नखोल्न जालो बुनेका छन् । जसमा सरकार समेत फसेको देखिन्छ । नयाँ ट्याक्सीको दर्ता रोक्न तलदेखि माथिसम्म सेटिङ छ । यातायात व्यवस्था विभागले व्यवसायीतिर औँला ताक्छ । व्यवसायी यसमा सरकार कै खेल छ भनेर आरोप लगाउँछन् । वर्षौदेखि लगाइराखेको सिण्डिकेट कायमै राख्न यातायात व्यवसायीले यत्रो नाटक रचेको प्रष्ट देखिउकाे छ । तर सरकारले अहिलेसम्म पनि बुझ्न सकेको छैन ।

    यातायात व्यवसायीले अहिले पनि खुल्ला प्रतिस्पर्धा गर्न दिएका छैनन् । सस्तोमा नयाँ गाडी किनेर ट्याक्सीमा दर्ता गर्छु । सृलभ मूल्यमा यात्रुलाई सेवा दिन्छु आफ्नै देशमा रोजगारी गर्छु भन्नेले पनि पाएका छैनन् । बाटो सबैको साझा हो । जनताको पनि आफ्नो अधिकार छ नि ।

    पैसा तिरेपछि सबैल राम्रो सेवासुविधा पाउनैपर्छ । पैसा तिरेका छौँ छानीछानी राेज्न पाउँछौँ । तर सरकार केलाई नयाँ ट्याक्सीको दर्ता खोल्न डराइरहेको छ । राज्यले लिनपर्ने राजस्व लिनबाट राज्य नै किन पछि हटेको छ । यातायात व्यवस्था विभागको महानिर्देशक यहि भएको ट्याक्सी त बढी छ नयाँ ट्याक्सीको दर्ता केलाई खोल्ने भन्छन् ।

    यातायात व्यवसायीले यातायात व्यवस्था विभागको महानिर्देशकलाई समेत केही चटाएको छन् । महानिर्देशकले व्यक्तिगत फाइदा लिदा राज्य र जनतालाई घाटा भएको छ । यातायात व्यवसायीले यात्रु बोकेको ट्याक्सीबाट यात्रु ओरालेर आन्दोलनमा जान्छन् । यो हिजोको घटना हो । बिच बाटोमा यात्रु ओरालेर आन्दोलनमा गएको पनि प्रष्ट देखियो ।

    यातायात व्यवसायीको यस्तो दादगिरी कहिले अन्त्य हुन्छ ? जनताले सेवासुविधा कहिले पाउलान् ? सरकारले बनाएको ऐनकानून नमान्ने, देशको संविधान नमान्ने यातायात व्यवसायीलाई कि कारबाही गरिएन् । यिनीहरुले नयाँ व्यवसायी पनि भित्रिन दिएको छैनन् ।

    यिनीहरु धेरै छाडा भएर हान्ने गोरुको रुप लिइसकेका छन् । अझै तह लगाउन नसक्ने हो भने यसको परिणाम सरकारले नै भोग्नुपर्छ । चाडबाडको बेलामा किनमेल गर्न जानेहरु धेरै हुन्छन् । तर ट्याक्सीले मिटरमा यात्रु बोकेको छैन् । यात्रुले भनेको ठाउँमा ट्याक्सी जाँदैन् ।

    सरकारले तोकेको भाडा प्रतिकिलोमिटर ३९ रुपियाँ छ । ट्याक्सी चढ्नेबित्तिकै १४ रुपियाँ छ । यात्रुले सेवासुविधा नलिईकन फोकट १४ रुपियाँ तिर्नुपरेको छ । ट्याक्सीमा वर्षौदेखि सिण्डिकेट छ । एयरपोर्टको हरियो प्लेट ट्याक्सीमा समेत सिण्डिकेट छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    १३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
    ४ मिनेट अघि

  • २

    सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय
    ८ मिनेट अघि

  • ३

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
    २३ मिनेट अघि

  • ४

    ज्ञान, सीप र अनुभवका लागि ज्येष्ठ नागरिक प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल
    २ घण्टा अघि

  • ५

    माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनलमा
    २ घण्टा अघि

  • ६

    प्रधानमन्त्री दाहाल छेन्दुमा ,भोलि काठमाडौं फर्किंदै
    १ दिन अघि

  • ७

    कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा बिस्तार
    १ दिन अघि

  • ८

    गठबन्धन सरकारले केही काम गरेन विकल्पबारे छलफल गर्दा हुन्छ: ओली
    २ दिन अघि

  • ९

    पढ्नलाई उमेरले छेक्दैन
    २ दिन अघि

  • १०

    एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ४

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ५

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा
    ६

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution