
काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक वैशाख २४ गते साँझ ५ बजे बस्नेछ।
यो बैठकमा प्रधानन्यायाधीशको सिफारिसबारे निर्णय गर्ने मुख्य एजेन्डा रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे