• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

४२ मिनेट अघि
२

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

१ घण्टा अघि
३

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

१ घण्टा अघि
४

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

२ घण्टा अघि
५

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

२ घण्टा अघि
६

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

२ घण्टा अघि
७

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

३ घण्टा अघि
८

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

३ घण्टा अघि
९

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

३ घण्टा अघि
१०

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

३ घण्टा अघि
११

रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा

४ घण्टा अघि
१२

उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ मंसिर ५, शुक्रबार (७ महिना अघि)

दोलखा अस्पतालसम्म नर्वेजियन टोलीको अवलोकन : ग्रामीण स्वास्थ्य प्रणाली सुधारमा जोड

  • 5,252 Views
  • काठमाडौं । नर्वेजियन विश्वविद्यालय अफ साइन्स एन्ड टेक्नोलोजी (NTNU) तथा सेन्ट्रल नर्वे रिजनल हेल्थ अथोरिटीका उच्चस्तरीय स्वास्थ्य विज्ञहरूको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएपछि नेपाल–नर्वेबीचको स्वास्थ्य सहकार्य अझ मजबुत बन्दै गएको छ। शैक्षिक आदान–प्रदान, अनुसन्धान, क्षमता अभिवृद्धि र स्वास्थ्य सेवा सुधारमा वर्षौंदेखि चल्दै आएको साझेदारीलाई यी विशेषज्ञहरूको उपस्थितिले थप सुदृढ बनाएको नेपाल पक्षको भनाइ छ।

    भ्रमण टोलीमा प्रो. स्टिग आरिल्ड स्लोर्डाहल, प्रो. टोरस्टेन बाडे रोए, प्रो. एरिक सोलिगार्ड, राग्ना एलिसे ग्रोभाट्समार्क, हान्स ह्याडर्स, क्याथ्रिन एन्सोक, क्याट्रिना स्टाउरेम इङ्गेब्रिग्ट्सेन, एलिन य्ली ड्भेर्ग्सडाल, एन्डर्स विडमार्क लगायत नेपालसँग लामो समयदेखि सहकार्य गर्दै आएका अनुभवी स्वास्थ्य विज्ञहरू सहभागी थिए। टोलीले नेपालमा स्वास्थ्य सेवा अभिवृद्धि, नेतृत्व विकास, अनुसन्धान प्रणाली र मेडिकल शिक्षामा चलिरहेका कार्यहरूको विस्तृत अध्ययन गरेको थियो।

    प्रतिनिधिमण्डलले पहिलो चरणमा धुलिखेल अस्पतालमा चिकित्सक, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूसँग अन्तरक्रिया गर्दै शैक्षिक कार्यक्रम, प्रशिक्षण, क्लिनिकल अध्ययन तथा सामुदायिक स्वास्थ्य सेवामा भएका नवीन अभ्यासबारे छलफल गर्‍यो। अस्पतालले सञ्चालन गर्दै आएका शिक्षा–स्वास्थ्य सहकार्य कार्यक्रमले स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपलब्ध गराइरहेको अवसरबारे टोलीले चासो व्यक्त गरेको थियो।

    यसपछि टोलीले दोलखा अस्पतालको अवलोकन गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई न्यून स्रोतमा प्रदान गरिने स्वास्थ्य सेवाबारे अवगत भयो। दोलखा अस्पतालले स्रोत, भौगोलिक चुनौती र जनशक्ति अभावबीच पनि स्थापना गरेको सेवा–प्रणालीलाई टोलीले प्रशंसासहित अध्ययन गरेको थियो।

    दुवै अस्पतालमा गरिएको छलफल तथा अवलोकनका क्रममा टोलीले नेपालको ग्रामीण स्वास्थ्य संरचना, समुदाय–आधारित सेवा, विपत् व्यवस्थापन प्रणाली तथा स्थानीय स्वास्थ्यकर्मीको भूमिकाबारे गहिरो बुझाइ विकसित गरेको जनाएको छ। NTNU का अधिकारीहरूको अनुसार, नेपालले दुर्गम क्षेत्रका चुनौतीबीच अपनाएको व्यवहारिक स्वास्थ्य मोडेल विश्वका अन्य देशका लागि पनि अध्ययनयोग्य बन्न सक्ने उल्लेख थियो।

    धुलिखेल अस्पताल र NTNU बीच विगत लामो समयदेखि शैक्षिक साझेदारी, संयुक्त अनुसन्धान, चिकित्सक तथा नर्सिङ प्रशिक्षण, तथा क्लिनिकल एक्सचेन्ज कार्यक्रम सञ्चालन भइरहेको छ। प्रतिनिधिमण्डलको यसपटकको भ्रमणले दीर्घकालीन सहकार्य कार्यक्रमलाई थप स्पष्टता र दिशा दिएको अस्पतालले जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    ४२ मिनेट अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    १ घण्टा अघि

  • ३

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    १ घण्टा अघि

  • ४

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    २ घण्टा अघि

  • ५

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    २ घण्टा अघि

  • ६

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    २ घण्टा अघि

  • ७

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    ३ घण्टा अघि

  • ८

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    ३ घण्टा अघि

  • ९

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने
    ३ घण्टा अघि

  • १०

    विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ४

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution