• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुई महिनापछि इरानविरुद्धको आक्रमण रोकियो, नाकाबन्दीमा ध्यान केन्द्रित

४ मिनेट अघि
२

अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेट र नीति कार्यक्रमबारे छलफल गर्दै रास्वपा सांसद

५ मिनेट अघि
३

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

१७ घण्टा अघि
४

शेखर गोल्छा फेरि रिहा ,काठमाडौं जिल्ला अदालतले म्याद थप्न मानेन

१७ घण्टा अघि
५

वैशाख २८ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

१७ घण्टा अघि
६

जेठ पहिलो सातादेखि सहकारी बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको तयारी

१८ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै

१९ घण्टा अघि
८

सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउनेबारे सरकारसँग जवाफ माग्यो

१९ घण्टा अघि
९

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

२१ घण्टा अघि
१०

रूस- युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा

२१ घण्टा अघि
११

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

२२ घण्टा अघि
१२

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष २९, मंगलबार (३ महिना अघि)

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्यु

  • 2,626 Views
  • काठमाडौँ । भारतको हिमाचल प्रदेशस्थित एक आवासीय क्षेत्रमा सोमबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपाली नागरिकको ज्यान गएको छ। विस्फोट सो क्रममा कोठाभित्र भएको आगलागीले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का दुई परिवारका सदस्यहरूलाई हानी पुर्‍याएको हो।

    सिद्धकुमाख–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेमा धनबहादुर विक , उनकी पत्नी कविता विक, छोरी राधा , छोरी रेणुका र छोरा राजन  रहेका छन्। अर्काे परिवारमा काशीराम विक, उनकी पत्नी टीका विक , छोरी अनु  र छोरा किरणरहेका छन्। यी सबै करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए र मजदुरी गर्दै आएका थिए।

    स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरेको कोठाभित्रै ग्यास सिलिन्डर राखिएको थियो, जसबाट दुर्घटना भएको अनुमान गरिएको छ। विस्फोटपछि आगोले वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन्। हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकी शवहरूको खोजी र औपचारिक पहिचानको कार्य जारी छ।

    घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान कार्य तीव्र रुपमा सञ्चालन गरिरहेका छन्। एकै गाउँका नौ जनाको एकैसाथ मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दुई महिनापछि इरानविरुद्धको आक्रमण रोकियो, नाकाबन्दीमा ध्यान केन्द्रित
    ४ मिनेट अघि

  • २

    अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेट र नीति कार्यक्रमबारे छलफल गर्दै रास्वपा सांसद
    ५ मिनेट अघि

  • ३

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन
    १७ घण्टा अघि

  • ४

    शेखर गोल्छा फेरि रिहा ,काठमाडौं जिल्ला अदालतले म्याद थप्न मानेन
    १७ घण्टा अघि

  • ५

    वैशाख २८ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
    १७ घण्टा अघि

  • ६

    जेठ पहिलो सातादेखि सहकारी बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको तयारी
    १८ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै
    १९ घण्टा अघि

  • ८

    सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउनेबारे सरकारसँग जवाफ माग्यो
    १९ घण्टा अघि

  • ९

    राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
    २१ घण्टा अघि

  • १०

    रूस- युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    २

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ३

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    ४

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा
    ५

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा
    ६

    श्रमिक दिवसमा मन्त्री यादवका तीन कार्यक्रम सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution