२०८० आश्विन १४, आईतबार
काठमाडौं । नेपाल आयल निगमले कहिले इण्डियन आयल कर्पोरेशनलाई त कहिले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि त कहिले सरकारको नै कर नितिले मूल्य वृद्धि गरेको नभई मूल्य समायोजन गरेको भन्दै यहि २०७८ बैशाख देखि यहि महिना सम्ममा पेट्रोलियम पदार्थको मुल्य आठ पटक, डिजलको मुल्य ७ पटक ,मट्टितेलको मुल्य ७ पटक र एल पि ग्यासको मुल्य ५ पटक वृद्धि गरि सकेको छ। अझै पनि यो वृद्धि थप हुने देखिन्छ।
नेपाल आयल निगमभित्र लगातार मुल्य समायोजन वा वृद्धि जे भने पनि निगम परिक्षणमा घाटामा आई रहने साथै सरकारी सुविधा वापत पेट्रोलियम पदार्थको दुरुपयोग भइरहने कुराको व्यापम आलोचना हुने भएता पनि ,निगमको कर्मचारी वोनस बापत कोषबाट भरण पोषण भई रहेको र नेपाली जनताले यसको सम्प्र्ण भार व्यहोनु परेकोबाट आज विभिन्न क्षेत्रबाट आयल निगमको चर्को विराध हुदै गएको र विभिन्न चासोको क्षेत्रवाट अनुसन्धान, र कानुनी दायारका ल्याउनु पर्ने विज्ञहरुको राय सुझाव आईसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे