• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ७, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ठूलो सहयोग

१५ मिनेट अघि
२

१५ अर्बको बिमालेख ‘समर्पण’ : भविष्य होइन, पोलिसी नै फिर्ता !

३८ मिनेट अघि
३

बीपी र ओलीको उदाहरण दिँदै गोकुलले भने-देश फेरि राजनीतिक भूकम्पतर्फ उन्मुख छ

५0 मिनेट अघि
४

तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत, विद्यालय सुधारमा जोड

१ घण्टा अघि
५

प्रधानमन्त्रीविरुद्ध हर्क साम्पाङको लगातार विरोध, आज पनि संसद्‍मा नाराबाजी गर्ने

१ घण्टा अघि
६

प्रतिनिधि सभा बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने

१ घण्टा अघि
७

ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !

६ घण्टा अघि
८

प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय छैन,जिम्मेवार हुन सञ्चारमन्त्रीको आग्रह

२१ घण्टा अघि
९

नेपालको डिजिटल भुक्तानी प्रणाली: सुरक्षित भनिएको तर भित्र जोखिमको जाल?

२१ घण्टा अघि
१०

भारतले चिया निर्यातसम्बन्धी नियम खुकुलो बनायो, नेपाली चिया निर्यात खुला

२२ घण्टा अघि
११

संसदको मर्यादा कायम राख्न श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको निर्देशन

२३ घण्टा अघि
१२

संसदमा हर्क साम्पाङको लगातार विरोध, सरकारलाई संसदप्रति जवाफदेही हुन आग्रह

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ ७, बिहिबार (१ घण्टा अघि)

तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत, विद्यालय सुधारमा जोड

  • 364 Views
  • काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा क्षेत्र सुधार र प्रशासनिक कामलाई प्रभावकारी बनाउन तीन वटा नयाँ तालिम कार्यक्रम स्वीकृत गरेको छ । मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठकले शिक्षक, प्रधानाध्यापक र शिक्षा मन्त्रालयका कर्मचारीका लागि छुट्टाछुट्टै तालिम पाठ्यक्रम अनुमोदन गरेको हो ।

    स्वीकृत कार्यक्रमअनुसार ‘शिक्षक प्रशिक्षक तालिम’, ‘प्रधानाध्यापक नेतृत्व विकास तालिम’ र ‘शिक्षा सेवाका विभिन्न तहका कर्मचारीका लागि सेवाकालीन तालिम’ सञ्चालन गरिनेछ । यी तालिमहरू शिक्षा नियमावली २०५९ अनुसार तयार गरिएको हो ।

    मन्त्रालयका अनुसार शिक्षक प्रशिक्षक तालिमले प्रशिक्षकको क्षमता बढाउने र शिक्षकको पेसागत विकासलाई सहयोग गर्नेछ । त्यस्तै, प्रधानाध्यापक नेतृत्व तालिमले विद्यालय सञ्चालन र व्यवस्थापन सुधार गर्ने अपेक्षा गरिएको छ । कर्मचारीका लागि बनाइएको तालिमले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने र शिक्षा कार्यक्रमहरू राम्रोसँग कार्यान्वयन गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ठूलो सहयोग
    १५ मिनेट अघि

  • २

    १५ अर्बको बिमालेख ‘समर्पण’ : भविष्य होइन, पोलिसी नै फिर्ता !
    ३८ मिनेट अघि

  • ३

    बीपी र ओलीको उदाहरण दिँदै गोकुलले भने-देश फेरि राजनीतिक भूकम्पतर्फ उन्मुख छ
    ५0 मिनेट अघि

  • ४

    तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत, विद्यालय सुधारमा जोड
    १ घण्टा अघि

  • ५

    प्रधानमन्त्रीविरुद्ध हर्क साम्पाङको लगातार विरोध, आज पनि संसद्‍मा नाराबाजी गर्ने
    १ घण्टा अघि

  • ६

    प्रतिनिधि सभा बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने
    १ घण्टा अघि

  • ७

    ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !
    ६ घण्टा अघि

  • ८

    प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय छैन,जिम्मेवार हुन सञ्चारमन्त्रीको आग्रह
    २१ घण्टा अघि

  • ९

    नेपालको डिजिटल भुक्तानी प्रणाली: सुरक्षित भनिएको तर भित्र जोखिमको जाल?
    २१ घण्टा अघि

  • १०

    भारतले चिया निर्यातसम्बन्धी नियम खुकुलो बनायो, नेपाली चिया निर्यात खुला
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    २

    महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

    नेपाल नक्सा
    ३

    हिमालयन रि इन्स्योरेन्समाथि प्राधिकरणको ठूलो कारबाही, नयाँ कारोबार बन्द

    नेपाल नक्सा
    ४

    गुप्तचर विभाग फेरि पुग्यो प्रधानमन्त्री कार्यालयमा

    नेपाल नक्सा
    ५

    विज्ञान तथा नवप्रवर्तन मन्त्रालय बनेपछि महावीर पुन खुसी, भने– लामो समयको माग पूरा भयो

    नेपाल नक्सा
    ६

    गुणस्तरहीन खाद्य वस्तु बजारबाट हटाउन विभागको कडाइ, चाउचाउ र बिस्कुट फिर्ता निर्देशन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution