• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ

५५ मिनेट अघि
२

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कोले क्यानडामाथि प्रभावशाली जित निकाल्दै इतिहास रच्यो

१ घण्टा अघि
३

इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि सुरु

१ घण्टा अघि
४

ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय

२ घण्टा अघि
५

भारतसँग युवा स्तरको सम्बन्ध विस्तार गर्ने पहल, ८८औँ ‘नो इन्डिया प्रोग्राम’का लागि आवेदन माग

२ घण्टा अघि
६

प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह

१ दिन अघि
७

स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन

१ दिन अघि
८

अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह

१ दिन अघि
९

संवैधानिक परिषद्को बैठक बस्दै

१ दिन अघि
१०

उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

२ दिन अघि
११

बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

२ दिन अघि
१२

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २१, आईतबार (१ घण्टा अघि)

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कोले क्यानडामाथि प्रभावशाली जित निकाल्दै इतिहास रच्यो

  • 299 Views
  • एजेन्सी।  फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्स र मोरक्कोले प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दा मोरक्कोले सह–आयोजक क्यानडामाथि ३–० को सहज जित दर्ता गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

    फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे निर्णायक बने। उनले पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै टोलीलाई क्वार्टरफाइनल पुर्‍याउन पर्याप्त बन्यो। यस जितसँगै फ्रान्सले लगातार पाँचौं विश्वकप खेल जित्दै नयाँ इतिहास रचेको छ। अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।

    एम्बाप्पेको गोलले फ्रान्सका लागि विश्वकप इतिहासको १५०औँ गोलको कीर्तिमान पनि कायम गर्‍यो। यससँगै ब्राजिल, जर्मनी र अर्जेन्टिनापछि विश्वकपमा १५० गोल पूरा गर्ने चौथो राष्ट्र बन्न फ्रान्स सफल भएको छ।

    व्यक्तिगत रूपमा पनि एम्बाप्पेले थुप्रै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनले विश्वकपका नकआउट चरणमा आफ्नो गोल संख्या ११ पुर्‍याउँदै ब्राजिलका रोनाल्डोलाई तीन गोलले पछि पारेका छन्। विश्वकपमा उनको कुल गोल संख्या १९ पुगेको छ, जुन सर्वाधिक गोलकर्ता लियोनेल मेस्सीको २० गोलभन्दा केवल एक गोल कम हो।

    यस्तै, दुई फरक विश्वकपमा सात वा सोभन्दा बढी गोल गर्ने दोस्रो खेलाडीको कीर्तिमान पनि एम्बाप्पेले कायम गरेका छन्। यसअघि यस्तो उपलब्धि अर्जेन्टिनाका लियोनेल मेस्सीले मात्र हासिल गरेका थिए। साथै, तीन फरक विश्वकपको नकआउट चरणमा तीन वा सोभन्दा बढी गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्ने कीर्तिमान पनि एम्बाप्पेकै नाममा दर्ज भएको छ।

    फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्स ले पनि नयाँ इतिहास रचेका छन्। फ्रान्सको प्रशिक्षकका रूपमा उनले विश्वकप नकआउट चरणमा १०औँ जित हासिल गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै नकआउट खेल जित्ने प्रशिक्षक बने।

    उता, मोरक्कोले क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै अफ्रिकी फुटबलमा नयाँ इतिहास रच्यो। अज्जेदिन औनाहीले दुई गोल गर्दा सुफियान रहिमीले एक गोल थपे।

    यस जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। टोलीका ब्राहिम डियाजले यस विश्वकपमा चौथो असिस्ट गर्दै एकै संस्करणमा चार वा सोभन्दा बढी असिस्ट गर्ने पहिलो अफ्रिकी खेलाडीको कीर्तिमान बनाए।

    औनाही पनि विश्वकपको एउटै खेलमा दुई गोल गर्ने तेस्रो मोरक्केली खेलाडी बने भने विश्वकप नकआउट चरणमा दुई गोल गर्ने चौथो अफ्रिकी फुटबलरका रूपमा उनको नाम इतिहासमा दर्ज भएको छ।

    रोचक पक्ष के भने मोरक्कोले क्यानडाविरुद्ध केवल पाँच पटक मात्र प्रहार गरेको थियो। पछिल्लो ६० वर्षमा यति कम प्रहार गरेर विश्वकप नकआउट खेल जित्ने यो पहिलो टोली बनेको छ।

    विश्वकप इतिहासमा मोरक्कोको यो चौथो नकआउट जित हो। यो उपलब्धि अन्य सबै अफ्रिकी राष्ट्रले विश्वकपमा हासिल गरेका नकआउट जितको संयुक्त संख्यासरह रहेको छ।

    अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। एकातिर एम्बाप्पेको उत्कृष्ट लय कायम राख्ने चुनौती हुनेछ भने अर्कोतर्फ इतिहास रचिरहेको मोरक्को अर्को सनसनीपूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ
    ५५ मिनेट अघि

  • २

    एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कोले क्यानडामाथि प्रभावशाली जित निकाल्दै इतिहास रच्यो
    १ घण्टा अघि

  • ३

    इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि सुरु
    १ घण्टा अघि

  • ४

    ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय
    २ घण्टा अघि

  • ५

    भारतसँग युवा स्तरको सम्बन्ध विस्तार गर्ने पहल, ८८औँ ‘नो इन्डिया प्रोग्राम’का लागि आवेदन माग
    २ घण्टा अघि

  • ६

    प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह
    १ दिन अघि

  • ७

    स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन
    १ दिन अघि

  • ८

    अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह
    १ दिन अघि

  • ९

    संवैधानिक परिषद्को बैठक बस्दै
    १ दिन अघि

  • १०

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ३

    लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

    नेपाल नक्सा
    ४

    असार १६–१७ मा भारी वर्षाको पूर्वानुमान, झापावासीलाई सचेत रहन आग्रह

    नेपाल नक्सा
    ५

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

    नेपाल नक्सा
    ६

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution