२०८० आश्विन १७, बुधबार
नेपालमा सक्रिय सङ्क्रमित आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० छ,
त्यस्तै मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित जिल्ला अनुसारकाठमाडौंमा %*$@,ललितपुरमा !%!!र भक्तपुरमा ९६३ ताप्लेजुङमा ९, पाँचथरमा १२, इलाममा १४, झापा १३६, सङ्खुवासभामा १४, तेह्रथुममा ४,धनकुटामा ७, मोरङमा ४४९,सुनसरीमा ३३९, सप्तरीमा ६० उदयपुरमा १२, खोटाङमा २२, भोजपुरमा १६, सोलुखुम्बुमा ९, ओखलढुङ्गामा ७, रामेछापमा १६, दोलाखमा २९, सिन्धुलीमा २१, महोत्तरीमा ६४, सल्लाहीमा ७१, सिन्धुपाल्चोक ३९, रसुवामा ५, काभ्रेमा १२४, मकवानपुर १७४, बारा ९०, पर्सा ६२, नुवाकोट ३७, धार्दिङमा ४४, गोर्खामा ५९, लम्जुङमा ४२ , तनहुँमा ३५, नवलपरासीमा १३४, नवलपरासी पूर्वमा १७, चितवन २८८, रुपन्देहीमा २२६, पाल्पामा ४७, स्याङ्जामा ८७, कास्की ४८१, पर्वत ४३, मनाङमा १, मुस्ताङमा शून्य , डोल्पामा ४, रुकुम पूर्वमा १७, रुकुम पश्चिम २ , रोल्पामा ३६, प्युठानमा १६, गुल्मीमा ४३, बाग्लुङमा ६७, अर्घाखाँचीमा ३५, दाङमा ११८, बाँकेमा २५४, बर्दियामा ६८, कपिलवस्तुमा २२, सुर्खेत ८५, सल्यानमा १२, रोल्पामा ३६, जाजरकोटमा ६, दैलेखमा १७, कालिकोटमा ६, अछाममा १२, जुम्लामा १३, डोटीमा १३, हुम्लामा १, दार्चुलामा १३, बैतडीमा ४१ डडेल्धुरामा २१, कन्चनपुरमा १३२, कैलालीमा ३३१, बाजुरामामा ४, बझाङ २२ जना सक्रिय सङ्क्रमित छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे