• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

६ मिनेट अघि
२

(Untitled)

११ मिनेट अघि
३

रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा

३३ मिनेट अघि
४

उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

५ घण्टा अघि
५

विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो

२0 घण्टा अघि
६

धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक

२१ घण्टा अघि
७

रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त

२२ घण्टा अघि
८

प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू

२२ घण्टा अघि
९

रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने

२२ घण्टा अघि
१०

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक

२३ घण्टा अघि
११

जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी

२३ घण्टा अघि
१२

विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (३ साल अघि)

करीएर लिफ्टर्स र म्याक्स वे ईन्टरनेसनल एजुकेशनको संयुक्त आयाेजनामा ईन्टरनेशनल एजुकेशन एक्स्पो एडुकेटरस् एण्ड प्रिन्सीपल्स् मिट सम्पन्न

  • 5,553 Views
  • काठमाडौँ २३ असार  |करीएर लिफ्टर्स र म्याक्स वे ईन्टरनेसनल एजुकेशनको संयुक्त आयाेजनामा ईन्टरनेशनल एजुकेशन एक्स्पो एडुकेटरस् एण्ड प्रिन्सीपल्स् मिट सम्पन्न भएकाे छ। उक्त शैक्षिक मेलामा बेलायतको डि माेन्टफाेर्ड युनिभर्सिटी दुबई क्याम्पस, मानव रचना युनिभर्सिटी, के आर मङ्गलम युनिभर्सिटी, राई युनिभर्सिटी र एट्लास स्किलटेक युनिभर्सिटीले स्टल राखी विध्यार्थीहरुलाई परामर्श प्रदान गरेकाे थिए।काठमाडौंकाे राेयल बैन्क्वेन्ट तिनकुनेमा आयाेजना गरेकाे शैक्षिक मेलामा थुप्रै विध्यार्थीहरु संग युनिभर्सिटी टिमले युनिभर्सिटी, काेर्स, अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको अनुभव लगायतका बारेमा जानकारी गराएको थियो।

    उक्त शैक्षिक मेलामा बिध्यार्थीहरुले भर्ना प्रकृया, अध्ययन अवधि भर लाग्ने खर्च र दुबईमा आधी काेर्ष र आधी काेर्ष यु के मा गर्न सकिने विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रममा राई युनिभर्सिटीका रजिस्टर प्राेफेसर ललित अधिकारीले युनिभर्सिटीका वारेमा विध्यार्थीहरुलाई जानकारी गराउनु भयाे। त्यसै गरि साेही कार्यक्रममा एट्लास स्किलटेक युनिभर्सिटीका एसाेसियट डाइरेक्टर अभ्युदय राेयले एट्लस स्किलटेक युनिभर्सिटीका बारेमा विध्यार्थीलाई छलफल गर्दै त्यस युनिभर्सिटीका बारेमा जानकारी गराउनु भयाे। एक्स्पोको अर्को आकर्षण के आर मंगलम युनिभर्सिटी रहेको थियो। बिद्यार्थीहरूले के आर मंगलम युनिभर्सिटीको स्टल मार्फत के आर मंगलम युनिभर्सिटीसँग सञ्चालित कोर्स र उपलब्ध सेवाहरूको बारेमा जानकारी प्राप्त गरेका थिए। कार्यक्रममा मानव रचनाकी प्रतिनीधीले मानव रचना युनिभर्सिटी र त्यसमा हुने अध्ययनकाे बारेमा एक्स्पोमा आउनुभएका विध्यार्थीहरुलाई जानकारी दिनु भयाे।

    ईन्टरनेशनल एजुकेसन एक्सपाे पश्चात् नेपालकाे शैक्षिक जगतका उच्च व्यक्तीत्वहरुकाे उपस्थितका साथ एजुकेटरस् एण्ड प्रिन्सीपलस् मिट समेत आयाेजना गरेकाे थियो ।उक्त कार्यक्रममा बाेल्दै कामना ईन्टरनेशनल कलेजका क्याम्पस चिफ महेस श्रेष्ठले यस्तो खालको कार्यक्रमले कक्षा १२ पछि विदेश जान चाहने विध्यार्थीहरुलाई भविष्यको बारेमा करीयर अप्सन फराकिलो बनाउने बताउनु भएको थियाे । साेहि एडुकेटर्स मिटमा मनास्लु वर्ल्ड कलेजका च्यर म्यान ज्ञानेन्द्र लामाले करीयर लिफ्टरले भारत लगाएत दुबई, यु के सम्मका युनिभर्सिटीहरुकाे बारेमा अध्ययन गरि एकै छाना मुनि विध्यार्थी, शैक्षिक सस्था र शिक्षा क्षेत्रका दिगज व्यक्तिहरुलाई भेट्ने अवसर मिलाएकाेमा धन्यवाद व्यक्त गर्नु भयाे।सह आयाेजक म्याक्स वे ईन्टरनेशनल एजुकेसनका सि ई ओ गम्भीर भगतले शैक्षिक क्षेत्रमा भएकाे पछिल्लो अब्डेट दिन याे कार्यक्रम निकै उपयोगी रहेकाे जानकारी गराउनु भयाे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने
    ६ मिनेट अघि

  • २

    (Untitled)
    ११ मिनेट अघि

  • ३

    रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा
    ३३ मिनेट अघि

  • ४

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य
    ५ घण्टा अघि

  • ५

    विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो
    २0 घण्टा अघि

  • ६

    धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक
    २१ घण्टा अघि

  • ७

    रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त
    २२ घण्टा अघि

  • ८

    प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू
    २२ घण्टा अघि

  • ९

    रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने
    २२ घण्टा अघि

  • १०

    विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ४

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ५

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution