• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनार्दन शर्माले दिए रवि र बालेन्द्र शाहलाई बधाई, रुकुम विकासमा सहकार्यको आह्वान

१ मिनेट अघि
२

बालेन शाहको चुनावी खर्च सार्वजनिक, कुन शीर्षकमा कति ?

२७ मिनेट अघि
३

राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजार उकालो, लगातार तेस्रो सर्किट ब्रेक, आजलाई सेयर कारोबार बन्द

१ घण्टा अघि
४

समानुपातिक प्रणालीतर्फ मतगणना जारी,८२ लाखभन्दा बढी मत गणना

३ घण्टा अघि
५

मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च

४ घण्टा अघि
६

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

२३ घण्टा अघि
७

सुनसरी-१ मा श्रम संस्कृतिका राई निर्वाचित

१ दिन अघि
८

सिंहदरबारको नयाँ संसद् भवनमा बैठक राख्ने तयारी

१ दिन अघि
९

झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

१ दिन अघि
१०

५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

२ दिन अघि
११

पराजयपछि रवीन्द्र मिश्रद्वारा पार्टी जिम्मेवारीबाट राजीनामा

२ दिन अघि
१२

इतिहासले ठूलो जिम्मेवारी दिएको छ: रवि लामिछाने

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ पौष २९, मंगलबार (१ महिना अघि)

बजेटभन्दा दोब्बर स्वास्थ्य बीमा खर्च, तत्काल पुनरावलोकन आवश्यक:मन्त्री डा. सुधा शर्मा

  • 1,560 Views
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नसर्ने रोग र मानसिक स्वास्थ्यका मुद्दा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको छ। ललितपुरमा दक्षिण एसिया क्षेत्रीय नसर्ने रोग सञ्जाल र नेपाल नसर्ने रोग सञ्जालको संयुक्त आयोजनामा सम्पन्न क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले सन् २०२५ को संयुक्त राष्ट्र सङ्घीय उच्चस्तरीय बैठकमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

    मन्त्री गौतमले नेपालको स्वास्थ्य बजेटको ठूलो हिस्सा रोकथाम गर्न सकिने नसर्ने रोगमै खर्चिनु परिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमको खर्च विनियोजित बजेटभन्दा दोब्बर भई २४ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै बीमा प्रणालीको तत्काल पुनरावलोकन र संरचनात्मक सुधार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार दीर्घकालीन समाधानका लागि उपचारभन्दा रोकथाममा केन्द्रित नीति अपरिहार्य भइसकेको छ।

    सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरी नसर्ने रोगको भार घटाउने र मानसिक स्वास्थ्य व्यवस्थापनमा साझा कार्यदिशा तय गर्ने लक्ष्य मन्त्रालयले लिएको जानकारी दिनुभयो। यसका लागि सरकार, नागरिक समाज र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

    जनवरी १२, २०२६ मा आयोजित उक्त सम्मेलनमा नेपालसहित दक्षिण एसिया क्षेत्रका नसर्ने रोग तथा मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील विज्ञ, स्वास्थ्यकर्मी तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनले क्षेत्रीयस्तरमा उत्तरदायित्व सुदृढ गर्दै नसर्ने रोग र मानसिक स्वास्थ्य व्यवस्थापनमा साझा रणनीति निर्माण गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जनार्दन शर्माले दिए रवि र बालेन्द्र शाहलाई बधाई, रुकुम विकासमा सहकार्यको आह्वान
    १ मिनेट अघि

  • २

    बालेन शाहको चुनावी खर्च सार्वजनिक, कुन शीर्षकमा कति ?
    २७ मिनेट अघि

  • ३

    राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजार उकालो, लगातार तेस्रो सर्किट ब्रेक, आजलाई सेयर कारोबार बन्द
    १ घण्टा अघि

  • ४

    समानुपातिक प्रणालीतर्फ मतगणना जारी,८२ लाखभन्दा बढी मत गणना
    ३ घण्टा अघि

  • ५

    मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च
    ४ घण्टा अघि

  • ६

    जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
    २३ घण्टा अघि

  • ७

    सुनसरी-१ मा श्रम संस्कृतिका राई निर्वाचित
    १ दिन अघि

  • ८

    सिंहदरबारको नयाँ संसद् भवनमा बैठक राख्ने तयारी
    १ दिन अघि

  • ९

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना
    १ दिन अघि

  • १०

    ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर

    नेपाल नक्सा
    ५

    नागरिक उड्डयन इजाजत व्यवस्थापनमा कमजोरी: अभिलेख अद्यावधिक र अनुगमन अभाव

    नेपाल नक्सा
    ६

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution