२०८० आश्विन १४, आईतबार
काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको एतिहासिक एकता महाधिवेशनमा उर्जाशिल नेतृत्व, गतिशिलता, बैकल्पिक शक्ति निर्माणमा लागि आर्दश छविका धनी शिव कुमार वास्तोलाले केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका छन्।
पर्यटन ,अटोमोवाइल रियल स्टेट र सञ्चारमा व्यवसायिक संलग्नता रहेका वास्तोला राप्रपा पार्टीको जिल्ला कार्य समिति कास्कीको पुर्व वरिष्ठ उपाध्यक्ष,राष्ट्रिय उधोग वाणिज्य संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष,आमन्त्रित केन्द्रीय कार्य समिमतका पुर्व सदस्य हुदै केन्द्रिय कार्य समित सदस्य समेत हुन।
कास्की जिल्लाका लोकप्रिय मिलनसार तथा सयोगी वास्तोला विभिन्न सामाजिक सघं सस्थाहरु नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य, रोटरी इन्टरनेशनल ३२९२ पोखरा अन्नपुर्णका सदस्य तथा लायन्स इन्टरनेशनल ३२५ वि १ पोखरा चौतारीका पुर्व अध्यक्ष समेत आवद्ध छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे