• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

५१ मिनेट अघि
२

वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?

१ घण्टा अघि
३

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

३ घण्टा अघि
४

जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर

३ घण्टा अघि
५

२४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

३ घण्टा अघि
६

विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह

४ घण्टा अघि
७

जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

५ घण्टा अघि
८

पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब

६ घण्टा अघि
९

आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव

६ घण्टा अघि
१०

पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा

७ घण्टा अघि
११

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

७ घण्टा अघि
१२

आजदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु

७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ कार्तिक १२, सोमबार (१ साल अघि)

धुलिखेल नगरपालिकाले बाढीपहिरोपछि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग

  • 3,880 Views
  • काभ्रेपलाञ्चोक। असोजको दोस्रो सातामा आएको बाढीपहिरोले धुलिखेल नगरपालिकामा रु एक अर्बको क्षति पु-याएपछि नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’को घोषणा गर्न आग्रह गरेको छ। नगरप्रमुख अशोक ब्याञ्जूसहितका जनप्रतिनिधिहरूले आइतबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर यो माग गरेका थिए।

    उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपद्पछि पुनःनिर्माणका लागि सरकारको भूमिकाबारे जानकारी गराएको बताएका छन्। ज्ञापनपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल र इटोलका फोहोर पानी प्रशोधन केन्द्रहरूको पुनःनिर्माणका लागि ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ। नगरप्रमुखका अनुसार, धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमाथि पनि सरकारले सहजीकरण गर्नुपर्ने कुरा उठाइएको छ।

    गृहमन्त्री लेखकलाई नगरप्रमुखले विभिन्न क्षेत्रका पूर्वाधार र निजी आवाससमेत गरी करिब रु एक अर्बको क्षति भएको प्रारम्भिक तथ्याङ्क प्रस्तुत गरेका छन्। नगर कार्यालयका अनुसार बाढीपहिरोले धुलिखेल नगरका वडाहरूमा व्यापक क्षति पुगेको छ, जसका कारण वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा धेरै क्षति भएको जानकारी दिइएको छ। यस बाढीपहिरोका कारण ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएको उल्लेख गरिएको छ।

    जिल्ला विपद् व्यवस्थापन समितिले कात्तिकको पहिलो सातामा काभ्रेपलाञ्चोकलाई सङ्कटग्रस्त क्षेत्रको रूपमा घोषणा गर्ने निर्णय गरेको जनाएको छ। नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्ण रूपमा र ५७२ घर आंशिक रूपमा क्षति पुगेको छ। धिताल खोलाहुँदै बहने सिँचाइमा रु ५० लाखको क्षति भएको र ८.५ किलोमिटरको पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा ११० किलोमिटर कच्ची सडक पूर्ण क्षति भएको बताइएको छ।

    पशुधनमा रु १८ लाखको क्षति र ११ विद्यालयमा रु ५ करोड २५ लाखको क्षति भएको जानकारी प्राप्त भएको छ। यसैगरी, नगरको आफ्नै फाइबर केबुल, टिफिन बक्स, क्यामेरा र अन्य विभिन्न उपकरणमा क्षति पुगेको पनि नगरप्रमुख ब्याञ्जूले बताएका छन्। नगरले निजी आवास बाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ।

    जिल्ला सदरमुकाम धुलिखेलमा रहेका विभिन्न संरचनामा पनि क्षति पुगेको जानकारी दिइएको छ। नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय र सञ्जीवनी स्कुलमा समेत क्षति भएको बताइएको छ।

    धुलिखेल नगरपालिकाले बाढीपहिरोले क्षतिग्रस्त बनाएको खानेपानीको पुनःनिर्माणका लागि जर्मन सरकारसँग सहयोगको माग गरेको छ। नगरले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको जनाएको छ। खानेपानी आयोजना पुनःनिर्माणका लागि रु तीन करोड ५१ लाखको अनुमान गरिएको छ।

    राजदूत प्रिन्जले खानेपानीको पुनःनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरप्रमुख ब्याञ्जूका अनुसार बाढीपहिरोले नगरका ३, ४, ५, ६ र ८ का उपभोक्ताहरूलाई एक महिनादेखि खानेपानीविहीन बनाएको छ। बाढीपहिरोबाट नगरका दश वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, र पशुपंक्षीमा क्षति पुगेको छ। यस घटनामा दुई जनाले ज्यान गुमाएको र एक महिला अझै बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।

  • #FloodDisaster #NepalCrisis #Dhulikhel #DisasterManagement #EmergencyResponse #InfrastructureDamage #LocalGovernment #NepalNews #WaterSupply #CommunityRecovery
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक
    ५१ मिनेट अघि

  • २

    वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?
    १ घण्टा अघि

  • ३

    शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
    ३ घण्टा अघि

  • ४

    जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर
    ३ घण्टा अघि

  • ५

    २४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
    ३ घण्टा अघि

  • ६

    विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह
    ४ घण्टा अघि

  • ७

    जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
    ५ घण्टा अघि

  • ८

    पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब
    ६ घण्टा अघि

  • ९

    आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव
    ६ घण्टा अघि

  • १०

    पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution