
काठमाडौँ , १३ पुस | निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) बालुवाटारस्थित सरकारी निवास छाडेर धुम्बाराहीस्थित भाडाको नयाँ घरमा सरेका छन् ।
बुढानिलकण्ठस्थित उनको घर पुनःनिर्माणको काम भइरहेकाले उनी केहि महिना भाडाको घरमा बस्ने भएका छन् ।
पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे