• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २६, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, सुधार गरेर अघि बढाउनुपर्छ:प्रदीप पौडेल

४ घण्टा अघि
२

जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

५ घण्टा अघि
३

सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय

१0 घण्टा अघि
४

देशभर नेपाल टेलिकम कार्यालयबाट प्रिपेड सिम केवाईसी अपडेट उपलब्ध

११ घण्टा अघि
५

हङकङका मिडिया टाइकुन जिमी लाइलाई २० वर्ष जेल सजाय

१२ घण्टा अघि
६

आज पनि बढ्यो सुन-चाँदीको मूल्य

१२ घण्टा अघि
७

पद र भागबण्डा होइन, देशको स्थायी सरकार बनाउने सोचमा आएका हौं:रवि लामिछाने

१३ घण्टा अघि
८

ठेकेदारलाई धम्क्याउने, कर्मचारीलाई गाली गर्ने वा निर्देशन मात्रै दिएर विकास हुँदैन:गगन थापा

१३ घण्टा अघि
९

शिक्षामा सार्वजनिक–निजी–सामुदायिक सहकार्य आवश्यक : प्याब्सन

१३ घण्टा अघि
१०

जापानी चुनावमा ताकाइची नेतृत्वको दललाई बहुमत

१३ घण्टा अघि
११

निर्वाचनमा सामाजिक सञ्जाल दुरुपयोग रोक्न विशेष निगरानी , ड्रोनको प्रयोगमा प्रतिबन्ध

१५ घण्टा अघि
१२

उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

१६ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
११

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०७९ माघ ७, शनिबार (३ साल अघि)

करोडौँ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

  • 2,194 Views
  • महेन्द्रनगर, माघ ७ । कञ्चनपुरमा पालिकाहरूले कराेडौँ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन । छाडा पशु चौपायाहरू राजमार्गमा जथाभाबी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ ।

    यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरूले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्‍याएको भन्दै आक्रोश व्यक्त गरिएपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ । विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौँ रकम खर्च गरिसकेका छन् ।

    कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष÷उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताउनुभयो । “नगरपालिका छेउमै राखेर केही महिनायता छाडा पशु अस्थायी रूपमा व्यवस्थापन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडा पशु व्यवस्थापनमा रु साढे ५ लाख जति खर्च भइसकेको छ ।”

    उहाँले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताउनुभयो । “ काञ्जीहाउस लगायतका व्यवस्थापनमा रु २८÷३० लाख जति खर्च हुने अनुमान छ”, उहाँले भन्नुभयो, “ छाडा पशु व्यवस्थापनमा पशुपालन किसानहरू पनि सहयोगी हुनु आवश्यक छ ।” बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा रु १ करोड भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

    भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नं। १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो । कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताउनुभयो ।

    “ हामीले यो यो ठाउँमा खाली जमिन छ । पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौ”, उहाँले भन्नुभयो, “आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुङ्गो लाग्छ ।”

    भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो । चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाड पशुमा ट्याग लगाउने कार्य गरेको थियो । हालसम्म भीमदत्तले रु ९१ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ ।

    त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नं। ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थापन गरिरहेको छ । त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाध्यक्ष रमेश ऐरले लिनुभएको छ । वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताउनुभयो ।

    “यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुँदै गएको छ”, ऐरले भन्नुभयो, “ गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा रु ४० लाख दिएको छ ।” उहाँले विगत दुई वर्ष यता पशु व्यवस्थापनमा जुटेको बताउनुभयो ।

    “ अर्गानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ”, उहाँले भन्नुभयो,“ अरू पालिका भन्दा व्यवस्थापनमा हामी अघि छौँ ।” उहाँले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताउनुभयो । उहाँले विगत वर्ष यता वार्षिक रु ४० लाख नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिनुभयो ।

    छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दिगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुँदै आएका छन् । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

    “ हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुस्किलले अब छाडा पशु देख्नु हुन्छ”, उहाँले भन्नुभयो, “ यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करिब एक हजारदेखि एघार सय चौपायाको व्यवस्थापन गिरहेको छ ।”

    उहाँले आफूहरू जनप्रतिनिधि भएर आइसकेपछि चौपाया व्यवस्थापनमा रु दश लाखको हाराहारीमा खर्च भएको बताउनुभयो । चार वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो । महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो ।रासस 

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, सुधार गरेर अघि बढाउनुपर्छ:प्रदीप पौडेल
    ४ घण्टा अघि

  • २

    जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय
    ५ घण्टा अघि

  • ३

    सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय
    १0 घण्टा अघि

  • ४

    देशभर नेपाल टेलिकम कार्यालयबाट प्रिपेड सिम केवाईसी अपडेट उपलब्ध
    ११ घण्टा अघि

  • ५

    हङकङका मिडिया टाइकुन जिमी लाइलाई २० वर्ष जेल सजाय
    १२ घण्टा अघि

  • ६

    आज पनि बढ्यो सुन-चाँदीको मूल्य
    १२ घण्टा अघि

  • ७

    पद र भागबण्डा होइन, देशको स्थायी सरकार बनाउने सोचमा आएका हौं:रवि लामिछाने
    १३ घण्टा अघि

  • ८

    ठेकेदारलाई धम्क्याउने, कर्मचारीलाई गाली गर्ने वा निर्देशन मात्रै दिएर विकास हुँदैन:गगन थापा
    १३ घण्टा अघि

  • ९

    शिक्षामा सार्वजनिक–निजी–सामुदायिक सहकार्य आवश्यक : प्याब्सन
    १३ घण्टा अघि

  • १०

    जापानी चुनावमा ताकाइची नेतृत्वको दललाई बहुमत
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अन्तर्राष्ट्रिय हवाई सेवामा कर छली, १३ कम्पनी निगरानीमा

    नेपाल नक्सा
    २

    भ्रामक सामग्री नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको साझेदारी

    नेपाल नक्सा
    ३

    आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता

    नेपाल नक्सा
    ५

    उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

    नेपाल नक्सा
    ६

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution