
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुनेछ।
बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि मुख्य विषय रहनेछ। विशेषगरी पूर्णबहादुर खड्का र शेखर कोइराला समूहसँग कसरी छलफल र सहमति गर्ने भन्नेबारे कुराकानी हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे