२०८० आश्विन १२, शुक्रबार
काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् । अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन अनन्त बन्दा नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन्।
जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ । खानेपानी तथा सरसफाई विभाग प्रमुखको जिम्मेवारी विना मगरलाई दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे