२०८० आश्विन १७, बुधबार
बिगत १२ वर्षदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आईरहेको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले यहि जनवरी ८ तारिख देखि ३१ तारिख सम्ममा बागबजारमा अवस्थित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा अष्ट्रेलियन एड्मिसन मन्थ २०२२ को आयोजना गरेको छ। बिभिन्न कलेजका प्रतिनिधि जनबरि ८ देखि ३१ तारिखसम्म बिध्यार्थीहरूको अष्ट्रेलिया पढ्नजाने सम्बन्धि सल्लाह सुझाव र जिज्ञासाको समाधान गर्न उपस्थित हुनेछन्। महामारी अझै पनि अन्त नभएको र उच्च सावधानीका साथ विद्यार्थी र अभिभावकलाई २५ दिने परामर्श राखियको कुरा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका चेयरम्यान शिशिर सिम्खडाले जुपिटर मिडियालाई जानकारी गराउनुभयो। हरेक दिन फरक फरक शैक्षिक सस्थाको प्रतिनिधित्व गर्दै विद्यार्थीहरुलाई परामर्श प्रदानगरिने हुँदा कोरोना सङ्क्रमणको सम्भावना पनि कम हुने र आफुले खोजेको कलेज, कोर्स र अवसरका बारेमा प्रत्यक्ष कलेज प्रतिनिधि सङ्गै साक्ष्यातकार गर्न पाइने हुँदा यो एड्मिसन मन्थ निकैनै उपयोगी हुने आयोजकले बिश्वास लीएको छो। यस सम्बन्धि थप न्युजका लागि तलको लिङ्कमा जानु होस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे