काठमाडौँ । मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।