• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२४ वर्षीय युवकद्धारा ५ वर्षीया बालिका बलात्कृत

२१ मिनेट अघि
२

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

३३ मिनेट अघि
३

सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय

३७ मिनेट अघि
४

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

५२ मिनेट अघि
५

ज्ञान, सीप र अनुभवका लागि ज्येष्ठ नागरिक प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

३ घण्टा अघि
६

माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनलमा

३ घण्टा अघि
७

प्रधानमन्त्री दाहाल छेन्दुमा ,भोलि काठमाडौं फर्किंदै

१ दिन अघि
८

कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा बिस्तार

२ दिन अघि
९

गठबन्धन सरकारले केही काम गरेन विकल्पबारे छलफल गर्दा हुन्छ: ओली

२ दिन अघि
१०

पढ्नलाई उमेरले छेक्दैन

२ दिन अघि
११

एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु

२ दिन अघि
१२

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

२ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर १४, मंगलबार (१ साल अघि)

नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुुटवल संघको संयुक्त प्रेस विज्ञप्ति

Media Alliance

  • ९९८ पटक पढिएको
  • नेपाल सरकार सुचना तथा सञ्चार प्रविधि मन्त्रालय, विज्ञापन बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै, मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नपाउने गरी जारी गरेको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला नै छ । मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिन्छ र हाम्रो देशमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ । तर यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव जस्तै भएको विदितै छ ।

    नेपालमा विश्वभरवाट मदिरा आपूर्ति हुने गरेको सर्वविदितै छ । यस्तोमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाएपनि विदेशी मिडिया वा सामजिक सञ्जाल मार्फत विज्ञापन गरी नेपाली उपभोक्ता माझ प्रवद्र्धन गर्ने विकल्प कायमै रहेको छ । कानुन अनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनैपनि स्थान र माध्यमवाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्राण्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रुपमा आफ्नो ब्राण्डको प्रवद्र्धन गर्न पाउने अवस्थाले स्वदेशी लगानी र ब्राण्डमा समेत असर गर्ने कुरा जगजाहेर नै छ । यसको असर रोजगारीमा समेत परेर व्यवसाय धरासायी हुने निश्चित छ ।

    विज्ञापन रोक्दैमा बस्तुको उपभोग कम हुने होइन । बरु सभ्य किसिमका र मदिरा उपभोगप्रति उक्साहट नगर्ने किसिमका विज्ञापनहरुले उपभोक्तालाई आफ्नो चाहना अनुसारको वस्तु छनोट गर्न मद्दत पु¥याउदछ । नेपाली उद्योग र उत्पादनहरुको नियमन गर्ने विधि तय नगरी विज्ञापन मात्रै गर्न नपाउने एकतर्फी निर्णयले विज्ञापन व्यवसायमा पनि प्रभाव प्रतिकुल पर्न गई समग्र देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न जाने हुन्छ । यसको असर नेपालभित्रका विज्ञापन एजेन्सी, मिडिया र यस क्षेत्रका उत्पादन उद्योगमा समेत पर्नेछ । नेपाली नीजि क्षेत्रलाई प्रतिकूल प्रभावित पार्ने किसिमको विज्ञापन बोर्डको यस्तो निर्णय अबिलम्ब फिर्ता हुनुपर्ने हाम्रो माग छ ।

    विज्ञापनको विश्वव्यापी परिभाषा र भूमिकामा बृहत परिमार्जन भै विज्ञापन उपभोक्ताको छनौटको अधिकार बनिसकेको छ । तर विज्ञापन बोर्ड जस्तो विज्ञापन व्यवसायको बृहत्तर हितको लागि गठित यसरी उपभोक्ताको सुसूचित हुन पाउने अधिकार कुण्ठित हुने गरीे सरकारी सँस्थाबाट नै यस्तो विज्ञप्ति जारी हुनु दुःखद कुरा हो ।

    कोरोनाको महामारीको कारण विगत दुई बर्षदेखि प्रताडित हुँदै आएको नेपालको व्यवसायिक क्षेत्रलाई वोर्डको हस्तक्षेपकारी निर्णयले थप मर्माहत बनाउने काम गरेको छ । हाल नेपालमा विज्ञापन नियमनका लागि विज्ञापन सम्बन्धि ऐन तर्जुमा भई सकेको परिप्रेक्ष्यमा विज्ञापन सम्बन्धी विशिष्टीकृत ऐनमा स्पष्ट कार्यविधिहरु तय गर्नेतर्फ नलागी विज्ञापन सम्बन्धि नियमन बन्नु भन्दा अगाडिको जन स्वास्थ्य ऐनको हवाला दिदै विज्ञापनमा रोक लगाउने कार्यप्रति हाम्रो कडा आपत्ति रहेको छ ।

    कडा मादक पदार्थको उत्पादनको विज्ञापनलाई छापा रेडियो, टेलिभिजनको विशेष स्थानमा मात्र प्रकाशन र प्रशारण गर्ने विश्वव्यापी प्रचलन छ । कतिपय मुलुकमा बियर जस्ता हल्का मादक पदार्थको विज्ञापनमा बन्देज लगाएको पाइँदैन । विश्वब्यापी प्रचलन अनुसार मादक पदार्थ र हल्का मादक पदार्थको वर्गीकरण गरी विज्ञापन गर्न पाउने र उपभोक्ता सुसूुचित हुन पाउने अधिकारलाई सुनिश्चित गर्न हामी सरकारसँग माग गर्दछौ ।

    अर्कोतर्फ, नेपालको कला, सँस्कृति तथा बिभिन्न खेलहरुको बिकासमा मदिरा कम्पनीहरुले गरीरहेको ठुलो योगदानलाई पनि बिर्सन मिल्दैन । यसरी उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने भन्ने सरकारको नीति भए पनि यस्ता खालका प्रावधानहरुले गर्दा आयातमुखी अर्थतन्त्रको प्रवद्र्धन हुने कुरा सरकारले बुझ्न जरुरी रहेको छ । बार्षिक रुपमा प्राप्त हुने राजस्वमा मदिरा उद्योगको १७प्रतिशत योगदान रहेको छ । विज्ञापन एजेन्सी र उत्पादन गर्ने क्षेत्रका उद्योगमा बैक तथा वित्तीय संस्थाको करोडौंको लगानी रहेको छ । यो लगानीलाई निरुत्साहित गर्ने गरी विज्ञापन वोर्डले विज्ञापन प्रकाशन प्रशारणमा लगाएको रोक तत्कालै हटाएर सहज व्यवसायिक वातावरण निर्माणको लागि सरकारसँग अनुरोध गर्दछौं ।सरकारले हस्तक्षेपकारी ढंगवाट विज्ञापनबोर्डको सूचना फिर्ता नलिए हामी कडाकदम चलाउन बाध्य हुनेछौंं ।

    सोम प्रसाद धिताल, अध्यक्ष,नेपाल विज्ञापन संघ
    मदन लम्साल, महासचिव, नेपाल मिडिया सोसाइटि
    भाष्कर राज राजकर्णिकार, अध्यक्ष, मिडिया अलाइन्स नेपाल
    गुरु अधिकारी, महासचिव ,नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ

    कर्मा छिरिङ सेर्पा, अध्यक्ष, अखिल नेपाल फुुटवल संघ
    मिति २०७८ मंसिर १४ गते

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    २४ वर्षीय युवकद्धारा ५ वर्षीया बालिका बलात्कृत
    २१ मिनेट अघि

  • २

    १३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
    ३३ मिनेट अघि

  • ३

    सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय
    ३७ मिनेट अघि

  • ४

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
    ५२ मिनेट अघि

  • ५

    ज्ञान, सीप र अनुभवका लागि ज्येष्ठ नागरिक प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल
    ३ घण्टा अघि

  • ६

    माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनलमा
    ३ घण्टा अघि

  • ७

    प्रधानमन्त्री दाहाल छेन्दुमा ,भोलि काठमाडौं फर्किंदै
    १ दिन अघि

  • ८

    कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा बिस्तार
    २ दिन अघि

  • ९

    गठबन्धन सरकारले केही काम गरेन विकल्पबारे छलफल गर्दा हुन्छ: ओली
    २ दिन अघि

  • १०

    पढ्नलाई उमेरले छेक्दैन
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ४

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ५

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा
    ६

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution