काठमाडौँ , २ भाद्र |आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रहेको छ ।हिजो प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी महासघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ४ सय रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा प्रतितोला १५ ले घटेर १ हजार १ सय ९५ तोकिएकोे छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे