काठमाडौं ,२६ साउन । आज सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो बुधबार प्रतितोला ९७ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे