
काठमाडौँ २६ असार |आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।मौसम विज्ञान विभागको अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यतदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे