
२२ असार काठमान्डौ | विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु भएको छैन ।प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको छ ।
माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माको बिषयमा छानबिन समिति बनाउन सहमत देखिएको छ ।एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे