
२१ असार काठमान्डौ |रामेछापमा आज बिहान बस दुर्घटना भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ भने कोहिलाई धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे