
काठमाडौँ, १९ असार| नेपाल प्रहरीको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ ।
नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबाट २ हजार ९१७ प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको हो ।
सुचनामा सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग रहेको छ ।
यसअघि प्रकाशित सूचनामा केही संख्या थप गरेर आज पुनः सूचना निकालिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे