काठमाडौँ – आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय हुने अनुमान गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे