काठमान्डौ | बूढानीलकण्ठ नगरपालिका वडा नं ८ मा एक महिलाको शंकास्पद शव फेला परेको छ ।प्रहरीका अनुसार शव बुढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनारको हो ।
सुनारको शव वडा नं ८ मा पर्ने भंगालमा फेला परेको हो ।
अनुसन्धानको लागि प्रहरीले एकजनालाई समेत नियन्त्रणमा लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे