• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१0 घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

११ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१३ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१३ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१५ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१५ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१५ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१५ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१६ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१६ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१६ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)

‘अर्थमन्त्रीद्वारा देशमाथि गद्दारी’

  • 4,085 Views
  • प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको बिहीबारको बैठक बहिष्कार गरेको छ। विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि सदनमा उठेका प्रश्नको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिँदा र विनियोजन विधेयक पारित गर्दा एमालेले बैठक बहिष्कार गरेको हो।

    बैठकको सुरुमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची थियो। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई जवाफ दिन रोस्ट्रममा बोलाएपछि विरोधमा एमाले सांसद आआफ्नो सिटबाट उठेका थिए। यसैक्रममा एमाले सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले बजेट सार्वजनिक नहुँदै करका दर चुहावट गरेको आरोप लगाउँदै यस विषयमा छानबिन नभएसम्म सदन अगाडि बढ्न नसक्ने बताए। तर सभामुखले अर्थमन्त्री शर्मालाई जवाफ दिन समय दिए। अर्थमन्त्रीले भनाइ राख्न नपाउँदै सांसद हृदयेश त्रिपाठीले पनि बजेटका विषयमा गम्भीर प्रश्न उठेकाले छानबिन हुनुपर्ने माग गरे।

    सभामुखले फेरि अर्थमन्त्रीलाई भनाइ राख्न अनुमति दिए। अर्थमन्त्रीले आफूले कुनै पनि गल्ती नगरेको र करका दर चुहावट पनि नगरेको बताए। अर्थमन्त्रीले बोलेपछि स्पष्टीकरण नसोध्ने भन्दै एमालेका सबै सांसद सदनबाट बाहिरिएका थिए। त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले देशमाथि अर्थमन्त्रीले ‘गद्दारी’ गरेको आरोप लगाएका थिए।

    ‘गद्दारी’ शब्द असंसदीय भन्दै सभामुखले रेकर्डबाट हटाउने बताए। गद्दारी शब्द असंसदीय नभएको दाबी गर्दै भट्टराईले त्यस्तो हो भने संसदीय छानबिन समिति गठन गर्न चुनौती दिए। लगत्तै उनले अर्थमन्त्रीको बेतुकको कुरा सुनेर संसद्मा बस्न नसक्ने बताएपछि एमालेका सबै सांसद बैठक कक्षबाट बाहिरिएका थिए।

    प्रमुख प्रतिपक्षी एमालेका सांसद बैटककक्षबाट बाहिरिएपछि नेमकिपाका सांसद प्रेम सुवालले मात्रै अर्थमन्त्रीलाई स्पष्टीकरण सोधेका थिए। अर्थमन्त्रीले जवाफ दिएपछि रक्षा मन्त्रालयको जवाफ दिने कार्यक्रम थियो। रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका तर्फबाट जवाफ दिने कार्यक्रममा भने एमाले सांसद सहभागी भए।

    बैठकमा सांसदले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि विनियोजन विधेयक, २०७९ का दफाहरूलाई निर्णयार्थ पेस गरियो। यो विधेयकमा एमालेका सांसदले विपक्षमा मतदान गरे। त्यसपछि सभामुखले विनियोजन विधेयक, २०७९ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए। त्यसपछि एमाले सांसदले आआफ्नो सिटमा उठेर विरोध जनाए। एमाले सांसद गोकर्ण बिष्टले तीन दिनसम्म प्रतिपक्षले बजेटमा राखिएका करका दर चुहावटबारे प्रश्न उठाइरहँदा कुनै छानबिन नभएको भन्दै असन्तुष्टि पोखे। उनले यस्तो अवस्थामा अर्थमन्त्रीका कुरा सुन्नुभन्दा बैठक बहिष्कार गर्ने बताए। त्यसपछि एमाले सांसदरू सदनबाट बाहिरिएका थिए।

    एमालेले बैठक बहिष्कार गरेपछि सभामुखको अनुमतिले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्न अर्थमन्त्री शर्मा रोस्ट्रममा पुगे। अर्थमन्त्री शर्माले दुई-दुईपटक संसद्को हत्या भएर गठबन्धनको सरकार बनेको स्मरण गर्न चाहेको भन्दै विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए। सदनले विनियोजन विधेयक पारित गर्‍यो।यो समाचार राजधानी दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १0 घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ११ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १३ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १३ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १५ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १५ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १५ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १५ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १६ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution