काठमाडौँ – तनहुँको आँबुखैरेनीमा पुलबाट टिपर खोलामा खस्दा चालकको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ रुपाखोलाको पुलबाट ग १ क ४४६९ नम्बरको टिपर खोलामा खसेको थियो । खसेको हो ।
दुर्घटनामा टिपर चालक रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका खड्काको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे