• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो

३ घण्टा अघि
२

धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक

५ घण्टा अघि
३

रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त

५ घण्टा अघि
४

प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू

६ घण्टा अघि
५

रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने

६ घण्टा अघि
६

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक

६ घण्टा अघि
७

जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी

७ घण्टा अघि
८

विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

७ घण्टा अघि
९

गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल

७ घण्टा अघि
१०

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध भएको एमालेको आरोप

७ घण्टा अघि
११

रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

८ घण्टा अघि
१२

पशुपति, स्वयम्भू र बौद्धनाथ क्षेत्रका जग्गामा स्वामित्व विवाद कायम

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ जेष्ठ ३१, मंगलबार (४ साल अघि)

आश्रम र आँखा अस्पताल निरीक्षण

  • 3,841 Views
  • काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले हेटौँडा सामुदायिक आँखा अस्पताल र मानवसेवा आश्रमको निरीक्षण गर्नुभएको छ ।बागमती प्रदेश सरकारले बागमती प्रदेशमा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी हेटौँडामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आइपुग्नुभएका शाह र डङ्गोलले सोमबार अस्पताल र आश्रमको अवलोकन गर्नुभएको हो ।

    समुदायस्तरमा मकवानपुरमा सञ्चालित देशकै नमुना कार्यक्रममा पर्ने सामुदायिक अस्पताल र आश्रमको सञ्चालन र व्यवस्थापनको बारेमा महानगरप्रमुख शाहले जानकारी लिनुभएको थियो ।

    अस्पतालको गतिविधि बारेमा जानकारी लिँदै अस्पताल सञ्चालनको मोडल, अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापन, अस्पतालमा निःशुल्क सेवा लिनेको कसरी पहिचान गर्ने र खर्च व्यवस्थापनलगायतका बारेमा उहाँले जिज्ञाशा राख्नुभएको थियो ।

    नेपाल आँखा कार्यक्रम कार्यकारी सदस्य सिद्धीलाल श्रेष्ठ र आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले अस्पतालको गतिविधि र समग्र व्यवस्थापनसँगै अस्पतालका अवसर र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियो । अस्पतालले दैनिक तीन सय जनाको आँखा उपचारसँगै मोतीबिन्दुको निःशुल्क शल्यक्रियासमेत गर्दै आएको छ ।

    यसैगरी महानगरप्रमुख शाह र उपप्रमुख डङ्गोलले मानवसेवा आश्रमको मुख्य कार्यालय अवलोकन गर्दै आश्रमले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी लिनुभएको छ । समुदायस्तरबाट सञ्चालित आश्रममा बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन आश्रित रहेका छन् ।

    आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमले काठमाडौँ महानगरपालिकामा रहनुभएका सहयोगापेक्षी सडकआश्रित मानवलाई उद्धार गरी काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण एवं घोषणा गर्ने प्रस्ताव गरेको भन्दै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त समाज निर्माणमा भएका प्रयास र योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोल हेटौँडा सामुदायिक आँखा अस्पतालका गतिविधिका बारेमा जानकारी लिँदै । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो
    ३ घण्टा अघि

  • २

    धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक
    ५ घण्टा अघि

  • ३

    रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त
    ५ घण्टा अघि

  • ४

    प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू
    ६ घण्टा अघि

  • ५

    रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने
    ६ घण्टा अघि

  • ६

    विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक
    ६ घण्टा अघि

  • ७

    जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी
    ७ घण्टा अघि

  • ८

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा
    ७ घण्टा अघि

  • ९

    गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल
    ७ घण्टा अघि

  • १०

    विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध भएको एमालेको आरोप
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    ४

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

    नेपाल नक्सा
    ६

    विदेशमा कमाएको पैसा कहाँ हरायो ? ३३ करोड अझै सरकारको खाताबाहिर !

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution