• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंक तथा वित्तीय संस्थामाथि लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

१६ घण्टा अघि
२

ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण: डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको गम्भीर आपत्ति

१८ घण्टा अघि
३

आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

१९ घण्टा अघि
४

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२0 घण्टा अघि
५

ऋणी विवादमा ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार, कानूनी कारवाही अघि बढाइने

२0 घण्टा अघि
६

एमाले महाधिवेशन:मतदान ४ बजेपछि ,नतिजा भोलि मात्रै आउने

२१ घण्टा अघि
७

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

२१ घण्टा अघि
८

चालु आर्थिक वर्षमा राजस्व उत्साहजनक, खर्च संरचना चिन्ताजनक

२२ घण्टा अघि
९

वर्षौँदेखि अलपत्र सिँचाइका २२ ठेक्का तोडियो

२२ घण्टा अघि
१०

महाधिवेशनको अन्तिम चरणमा शंकर पोखरेलको सन्देश , हामी जुट्यौँ, हामी जित्छौँ

२२ घण्टा अघि
११

एमाले ११औँ महाधिवेशनः अध्यक्षमा ओली–पोखरेल प्रतिस्पर्धा, अन्तिम नामावली सार्वजनिक

१ दिन अघि
१२

मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (३ साल अघि)

फेरिएन अध्यक्ष ओलीको कार्यशैली

  • 1,409 Views
  • काठमाडौं । स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन ।

    हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।

    ‘गठबन्धन टुटाउन बल गर्नु प¥यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’ शुक्रबार विराटनगर पुगेका ओलीले भने, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’

    स्थानीय तहको निर्वाचनमा गत निर्वाचनभन्दा यो निर्वाचनमा एमालेको जित संख्या निकै घटे पनि उनले एमालेसँग असाधारण शक्ति रहेको दाबी गरे । उनले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि जिकिर गरे । पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको उनको टिप्पणी छ ।

    ‘आफ्नो गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईंहरूले’ उनले भने, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मरकम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै उनले कटाक्ष गरे ।

    दुई÷दुईपटक संविधानविपरीत संसद् विघटन गरेका ओलीले आफूले गरेको संसद् विघटनको बचाउ गर्दै संसद् विघटन प्रतिगमन नभएको दाबी गरे । उनले कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

    पार्टीभित्रै नेतृत्वले आफ्नो कमीकमजोरी सच्याउन नेताहरूबाट सुझाव आएको भए पनि ओली आफ्नो कमीकमजोरी सच्याउन तत्पर नभई उल्टै ढाकछोप गरेर हिँड्ने गरेका छन् । स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी नेतृत्व सच्चिनुपर्ने आवाज उठाउँदा ओलीले उल्टै कारबाहीको ‘डन्डा’ चलाउन खोजेका छन् । पार्टी विभाजनअघि र अहिले पनि ओलीको शैली केही नफेर्रिएको एमालेकै नेताहरू बताउँछन् ।

    पार्टीभित्र एकता कायम गरेर पार्टीलाई बलियो बनाउनुको साटो अनुशासन आयोगमार्फत कारबाहीको डन्डा चलाउन थालेका ओलीले एमाले विभाजन गरेकालाई पार्टीमा स्वागत नहुने अडान व्यक्त गरेका छन् । एमाले विभाजन गरेर गएकालाई पार्टीमा ल्याउनुपर्ने वा वामगठबन्धन गर्नुपर्ने आवाज उठे पनि उनी पार्टीविभाजन गर्नेलाई पार्टीमा स्वागत नगर्ने अडानमा छन् ।

    यस्तै, ओलीले अन्य दलसँग सहकार्य र समन्वयन गर्नुको साटो अनावश्यक आलोचनामै रमाउने गरेका छन् ।

    यसअघि, संसद् बैठकमा उनले अन्य दललाई चर्काे आलोचना गर्दै आफ्नो बचाउ गरे । लगत्तै माओवाद्री केन्द्र्रका अध्यक्ष प्र्रचण्डले ओलीले आफ्नो कमजोरी सच्याउने र वाम एकताका लागि आह्वान गर्लान् भन्ने आफूलाई लागे पनि दम्भ अझै नहटेको संसद् बैठकमै टिप्पणी गरे ।

    एमालेका अधिकांश नेताहरू पार्टी नेतृत्वले कमीकमजोरी सच्याएर वाम एकता गरेर जानुपर्ने पक्षमा देखिएका छन् । तर, ओली भने विगतको समीक्षा गर्नेभन्दा पनि आरोपप्रत्यारोप र आफ्ना कमजोरी ढाकछोप गरेरै अघि बढ्ने पक्षमा देखिएको पाइएको छ ।

    यो खबर आजको राजधानी दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बैंक तथा वित्तीय संस्थामाथि लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण
    १६ घण्टा अघि

  • २

    ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण: डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको गम्भीर आपत्ति
    १८ घण्टा अघि

  • ३

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली
    १९ घण्टा अघि

  • ४

    कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
    २0 घण्टा अघि

  • ५

    ऋणी विवादमा ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार, कानूनी कारवाही अघि बढाइने
    २0 घण्टा अघि

  • ६

    एमाले महाधिवेशन:मतदान ४ बजेपछि ,नतिजा भोलि मात्रै आउने
    २१ घण्टा अघि

  • ७

    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    २१ घण्टा अघि

  • ८

    चालु आर्थिक वर्षमा राजस्व उत्साहजनक, खर्च संरचना चिन्ताजनक
    २२ घण्टा अघि

  • ९

    वर्षौँदेखि अलपत्र सिँचाइका २२ ठेक्का तोडियो
    २२ घण्टा अघि

  • १०

    महाधिवेशनको अन्तिम चरणमा शंकर पोखरेलको सन्देश , हामी जुट्यौँ, हामी जित्छौँ
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    २

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा
    ३

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

    नेपाल नक्सा
    ४

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

    नेपाल नक्सा
    ५

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

    नेपाल नक्सा
    ६

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution