काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे