• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २४, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

५ घण्टा अघि
२

महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

५ घण्टा अघि
३

काठमाडौंमा एएमएल–सीएफटी अन्तरक्रिया, वित्तीय संस्थालाई अनुपालन सुदृढ गर्न आग्रह

६ घण्टा अघि
४

भिजिट भिसामा विदेश जाने बढे,नमुना परीक्षणमा अधिकांश यात्रु स्वदेश नफर्किएको भेटियो

७ घण्टा अघि
५

लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

१ दिन अघि
६

उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

२ दिन अघि
७

राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता,अनुभव,दूरदृष्टि नभए राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्छ:राजेश हमाल

२ दिन अघि
८

काठमाडौं र ललितपुरका यी ठाउँमा शनिबार ४ घण्टा बत्ती जाने

२ दिन अघि
९

पोखरा बसपार्कका संरचना हटाउनमा अदालतको रोक

२ दिन अघि
१०

काठमाडौं–शेन्जेन सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटक आए नेपाल

२ दिन अघि
११

सम्पर्कविहीन निजामती कर्मचारी तीन दिनभित्र हाजिर हुन आग्रह, नगराए कारबाही गरिने

२ दिन अघि
१२

कार्बन बेचेर अर्बौं कमायो नेपालले, गोल्ड स्ट्यान्डर्डमा दर्ता ढिलाइले असर

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ २४, आईतबार (५ घण्टा अघि)

नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

  • 767 Views
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कूटनीतिक संवाद गरेका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी हुँदै द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल गरेका हुन्।

    वार्ताका क्रममा विकास सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, डिजिटल प्रविधि, वित्तीय सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप उन्नत बनाउने विषयमा व्यापक विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा समेत धारणा आदानप्रदान गरेका थिए।

    बैठकमा नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, डिजिटल पूर्वाधार तथा वित्तीय प्रणालीमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक सहमति जुटेको छ। दुवै देशले बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउँदै नयाँ उचाइमा पुर्‍याउन प्रयास तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा दुवै पक्षले स्वागत गरेका छन्। उक्त सम्झौताले सीमापार अपराधसम्बन्धी अनुसन्धान, अभियोजन तथा न्यायिक सहकार्यलाई थप प्रभावकारी बनाउन कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

    द्विपक्षीय वार्तापछि भारतीय विदेशमन्त्री डा. जयशंकरले भारतको भूकम्पपछिको पुनर्निर्माण सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

    यसैबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउने उद्देश्यले भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) बीच ‘पियर–टु–पियर’ (P2P) आबद्धताको संयुक्त शुभारम्भ गरिएको छ। यस कदमले नेपाल र भारतबीच डिजिटल भुक्तानी तथा वित्तीय कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

    डिजिटल सहकार्यलाई नयाँ आयाम दिने क्रममा भारतको ‘भाषिनी’ डिजिटल भाषा प्लेटफर्म र काठमाडौँ विश्वविद्यालयबीच राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यले भाषा प्रविधि र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

    भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारअजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहयोग तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले दुवै देशका जनताको आकांक्षाअनुसार साझेदारी विस्तार गर्ने विषयमा नयाँ ऊर्जा थपेको छ। साथै नेपाल र भारतबीचको नियमित उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादको परम्परालाई समेत थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।

    भारतले आफ्नो ‘छिमेक पहिले’ नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदारका रूपमा राख्दै व्यापार, विकास साझेदारी, सम्पर्क सञ्जाल तथा जनस्तरीय सम्बन्ध विस्तारमा निरन्तर जोड दिँदै आएको छ। परराष्ट्रमन्त्री खनालको भ्रमणले यही सहकार्यलाई थप बलियो बनाउँदै आपसी विश्वास, समझदारी र साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,
    ५ घण्टा अघि

  • २

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन
    ५ घण्टा अघि

  • ३

    काठमाडौंमा एएमएल–सीएफटी अन्तरक्रिया, वित्तीय संस्थालाई अनुपालन सुदृढ गर्न आग्रह
    ६ घण्टा अघि

  • ४

    भिजिट भिसामा विदेश जाने बढे,नमुना परीक्षणमा अधिकांश यात्रु स्वदेश नफर्किएको भेटियो
    ७ घण्टा अघि

  • ५

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी
    १ दिन अघि

  • ६

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’
    २ दिन अघि

  • ७

    राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता,अनुभव,दूरदृष्टि नभए राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्छ:राजेश हमाल
    २ दिन अघि

  • ८

    काठमाडौं र ललितपुरका यी ठाउँमा शनिबार ४ घण्टा बत्ती जाने
    २ दिन अघि

  • ९

    पोखरा बसपार्कका संरचना हटाउनमा अदालतको रोक
    २ दिन अघि

  • १०

    काठमाडौं–शेन्जेन सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटक आए नेपाल
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    “फुसको छाना हटाउने योजना कागजमै सीमित: ३४ हजार लाभग्राहीले किन पाएनन् दोस्रो किस्ता?”

    नेपाल नक्सा
    २

    महानगर छात्रवृत्ति नतिजा सार्वजनिक, १४ हजार ५७ विद्यार्थी छनोट

    नेपाल नक्सा
    ३

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    ४

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ५

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ६

    नयाँदिल्लीमा रवि लामिछानेको राजनीतिक दौडधुप, भारतीय नेतासँग भेटघाट हुँदै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution