काठमाडौँ । सरकारको मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक आज दिउँसो साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।