
काठमाडौँ । सुनसरीमा मार्वल लोड भएको ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को। १ ख। ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फूलचोक सडक खण्ड छेउमा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जनाको घटना स्थलमै मृत्यु भएको छ । ट्रक पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बलले थिचेर घटनास्थलमै मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे