• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २६, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाधिवेशन मागको दस्तखत बेवास्ता, देउवा समूह रणनीतिक भेलामा

१ दिन अघि
२

माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

१ दिन अघि
३

नेपाली सांस्कृतिक धरोहरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच सम्झौता

१ दिन अघि
४

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण

२ दिन अघि
५

अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

२ दिन अघि
६

आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

२ दिन अघि
७

स्वास्थ्य मन्त्री र इजरायली राजदूतबीच द्विपक्षीय छलफल

२ दिन अघि
८

सशस्त्र प्रहरी बलको पूर्व–पश्चिम झण्डा मार्च कैलाली पुग्यो

२ दिन अघि
९

रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

२ दिन अघि
१०

संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

२ दिन अघि
११

नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अघि
१२

एनएमबि बैंकका केही शाखा समायोजन, चैत २५ देखि सेवा नयाँ शाखाबाट

३ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

३ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८२ पौष २५, शुक्रबार (१ दिन अघि)

महाधिवेशन मागको दस्तखत बेवास्ता, देउवा समूह रणनीतिक भेलामा

  • 494 Views
  • काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयलाई लिएर देखिएको विवाद थप चर्किँदै गएको छ। विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको दस्तखत पेश गरिएको भए पनि त्यसलाई बेवास्ता गर्दै संस्थापन पक्ष अघि बढेको आरोप लागिरहेका बेला सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले आज केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। पार्टीभित्र बढ्दो असन्तोष र शक्ति संघर्षका बीच संस्थापन पक्षको यो भेला निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

    पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गर्ने घोषणा गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो। उक्त घोषणालाई काउन्टर दिन संस्थापन पक्षले आफ्ना केन्द्रीय सदस्यहरूको छुट्टै भेला आयोजना गरेको बुझिएको छ। विशेष महाधिवेशनको मागलाई पार्टी कब्जा गर्ने प्रयासको संज्ञा दिँदै आएको देउवा समूह अहिले आफ्ना समर्थकहरूलाई एकजुट पार्ने रणनीतिमा जुटेको देखिन्छ।

    पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल र आगामी रणनीति तय गर्न बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। भेलामा विशेष महाधिवेशनको माग, संगठनभित्र देखिएको असन्तुलन, नेतृत्वमाथि उठेका प्रश्न तथा भावी राजनीतिक दिशाबारे गम्भीर छलफल हुने बताइएको छ। संस्थापन पक्षले नियमित महाधिवेशन नै पार्टीको वैधानिक र सुरक्षित बाटो भएको दाबी गर्दै आएको छ।

    यसअघि बिहीबार संस्थापन पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सभापति देउवासँग भेटवार्ता गरेका थिए। सो भेटपछि नै देउवा समूहले आफ्ना समर्थक केन्द्रीय सदस्यहरूको भेला बोलाएको बुझिएको छ। भेटमा पार्टीभित्र बढ्दो असन्तोष, गुटगत गतिविधि र सार्वजनिक रूपमा देखिएको आन्तरिक टकरावबारे छलफल भएको स्रोतको भनाइ छ।

    उही दिन वरिष्ठ नेता शेखर कोइरालाले पनि सभापति देउवासँग भेट गरी पार्टीभित्रको विवाद साम्य पार्न पहल गर्न आग्रह गरेका थिए। तर, देउवाले विशेष महाधिवेशनको आवश्यकता नरहेको भन्दै उक्त आग्रह स्वीकार नगरेको बुझिएको छ। यसले कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको दूरी झनै बढाएको विश्लेषण भइरहेको छ।

    पछिल्ला घटनाक्रमले नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, नेतृत्वको वैधता र संगठनात्मक स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। एकातिर बहुमत महाधिवेशन प्रतिनिधिको दस्तखतका आधारमा विशेष महाधिवेशनको माग भइरहेको छ भने अर्कोतर्फ संस्थापन पक्ष त्यसलाई अस्वीकार गर्दै नियमित प्रक्रियामै अघि बढ्नुपर्ने अडानमा छ। आजको केन्द्रीय सदस्य भेलाले कांग्रेसको आगामी राजनीतिक दिशा र आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महाधिवेशन मागको दस्तखत बेवास्ता, देउवा समूह रणनीतिक भेलामा
    १ दिन अघि

  • २

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा
    १ दिन अघि

  • ३

    नेपाली सांस्कृतिक धरोहरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच सम्झौता
    १ दिन अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण
    २ दिन अघि

  • ५

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय
    २ दिन अघि

  • ६

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर
    २ दिन अघि

  • ७

    स्वास्थ्य मन्त्री र इजरायली राजदूतबीच द्विपक्षीय छलफल
    २ दिन अघि

  • ८

    सशस्त्र प्रहरी बलको पूर्व–पश्चिम झण्डा मार्च कैलाली पुग्यो
    २ दिन अघि

  • ९

    रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
    २ दिन अघि

  • १०

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रियलस्टेट क्षेत्रको अवस्था: संख्यामा उछाल, आम्दानीमा संकुचन

    #ConstructionSectorNepal
    २

    ओली र प्रचण्डबीच भेटवार्ता

    नेपाल नक्सा
    ३

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

    #B1B2Visa
    ४

    यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार(सूचीसहित)

    नेपाल नक्सा
    ५

    जाँचबुझ आयोगले बयानका लागि केपी ओलीलाई पत्र काट्यो

    नेपाल नक्सा
    ६

    न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो ,भेनेजुएलामा सत्ता उल्ट्याउने प्रयास

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution