• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २६, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाधिवेशन मागको दस्तखत बेवास्ता, देउवा समूह रणनीतिक भेलामा

१५ घण्टा अघि
२

माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

१६ घण्टा अघि
३

नेपाली सांस्कृतिक धरोहरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच सम्झौता

१८ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण

१ दिन अघि
५

अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

१ दिन अघि
६

आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

१ दिन अघि
७

स्वास्थ्य मन्त्री र इजरायली राजदूतबीच द्विपक्षीय छलफल

१ दिन अघि
८

सशस्त्र प्रहरी बलको पूर्व–पश्चिम झण्डा मार्च कैलाली पुग्यो

१ दिन अघि
९

रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

१ दिन अघि
१०

संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

२ दिन अघि
११

नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अघि
१२

एनएमबि बैंकका केही शाखा समायोजन, चैत २५ देखि सेवा नयाँ शाखाबाट

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

३ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८२ पौष २४, बिहिबार (१ दिन अघि)

सशस्त्र प्रहरी बलको पूर्व–पश्चिम झण्डा मार्च कैलाली पुग्यो

  • 520 Views
  • धनगढी । सशस्त्र प्रहरी बल नेपालको २५ औँ वार्षिकोत्सव (रजतजयन्ती) को अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च मङ्गलबार कैलाली पुगेको छ। कञ्चनपुरको गड्डाचौकीबाट पुस २० गते सुरु भएको झण्डा मार्च धनगढी प्रवेश गर्दा स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सर्वसाधारणले स्वागत गरेका छन्। कञ्चनपुरको टोलीले कैलाली प्रवेशसँगै डोकेबजारमा आयोजित कार्यक्रममा झण्डा कैलालीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीलाई हस्तान्तरण गरेको छ।

    सशस्त्र प्रहरी बल नेपालका ३५ नम्बर गण धनगढीका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र रन्जितका अनुसार राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डासहित सञ्चालन भइरहेको झण्डा मार्च २४ सै घण्टा जारी रहनेछ। गड्डाचौकीबाट सुरु भएको मार्च १८ दिनको अवधिमा सीमावर्ती क्षेत्र हुँदै पर्साको ठोरीसम्म पुग्ने कार्यक्रम रहेको छ। कैलालीबाट अघि बढेको झण्डा मार्च पुस २५ गते बर्दिया पुग्ने र त्यहाँ आयोजित कार्यक्रममा बर्दियामा खटिएको सशस्त्र प्रहरी बलको टोलीलाई झण्डा हस्तान्तरण गरिनेछ।

    यसैगरी पुस २० गते झापाको काकडभिट्टाबाट सुरु भएको अर्को झण्डा मार्च टोलीसँग माघ ७ गते नवलपुरमा भेट भई पूर्व–पश्चिम झण्डा मार्च समापन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। डोकेबजारमा आयोजित कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी प्रमुख अतिथि थिए। उनले झण्डा मार्चले सीमा क्षेत्रमा नागरिक र सुरक्षा निकायबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रममा कैलाली र कञ्चनपुरका सशस्त्र प्रहरी बल तथा भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महाधिवेशन मागको दस्तखत बेवास्ता, देउवा समूह रणनीतिक भेलामा
    १५ घण्टा अघि

  • २

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा
    १६ घण्टा अघि

  • ३

    नेपाली सांस्कृतिक धरोहरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच सम्झौता
    १८ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण
    १ दिन अघि

  • ५

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय
    १ दिन अघि

  • ६

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर
    १ दिन अघि

  • ७

    स्वास्थ्य मन्त्री र इजरायली राजदूतबीच द्विपक्षीय छलफल
    १ दिन अघि

  • ८

    सशस्त्र प्रहरी बलको पूर्व–पश्चिम झण्डा मार्च कैलाली पुग्यो
    १ दिन अघि

  • ९

    रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
    १ दिन अघि

  • १०

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रियलस्टेट क्षेत्रको अवस्था: संख्यामा उछाल, आम्दानीमा संकुचन

    #ConstructionSectorNepal
    २

    ओली र प्रचण्डबीच भेटवार्ता

    नेपाल नक्सा
    ३

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

    #B1B2Visa
    ४

    जाँचबुझ आयोगले बयानका लागि केपी ओलीलाई पत्र काट्यो

    नेपाल नक्सा
    ५

    यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार(सूचीसहित)

    नेपाल नक्सा
    ६

    अमेरिकन चेम्बर नेपालमा नयाँ अध्यक्ष र निर्देशक नियुक्त, एम.सि.सि कम्प्याक्टले ल्याउने लगानी र व्यापारका अवसरबारे राजदूतको चर्चा

    #BusinessGrowth

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution