
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न गुण्डु पुगेका छन् ।
नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ ।
आजै दिउँसो १२ बजे उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे