• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २५, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

७ घण्टा अघि
२

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

८ घण्टा अघि
३

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

११ घण्टा अघि
४

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

१२ घण्टा अघि
५

प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश

१४ घण्टा अघि
६

शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

१५ घण्टा अघि
७

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

१ दिन अघि
८

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

१ दिन अघि
९

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

१ दिन अघि
१०

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

१ दिन अघि
११

बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

१ दिन अघि
१२

को-को छन् प्रधानन्यायाधीशको दौडमा ?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (९ महिना अघि)

सडक पूर्वाधार विना अटोमोबाइल क्षेत्रको दिगो विकास सम्भव छैन : अर्थमन्त्री पौडेल

  • 4,303 Views
  • काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो अटोमोबाइल क्षेत्रको विकासका लागि सडक पूर्वाधार अपरिहार्य रहेको बताएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै उनले सरकारले गुणस्तरीय र दिगो सडक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको स्पष्ट पारे।

    उनका अनुसार, पूर्व–पश्चिम राजमार्गलाई एक्स्प्रेस हाईवेको रूपमा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। काकडभिट्टादेखि गड्डाचौकीसम्मको खण्डमा एक्स्प्रेस हाईवे निर्माण प्रारम्भ भइसकेको जानकारी दिँदै उनले हुलाकी राजमार्ग, मध्यपश्चिम लोकमार्ग, मदन भण्डारी राजमार्ग, काठमाडौं–निजगढ फास्ट ट्र्याक तथा अन्य कोरिडोरहरू पनि तीव्र गतिमा निर्माणाधीन रहेको बताए।

    अर्थमन्त्री पौडेलले भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रदर्शनी केन्द्रमा रूपान्तरण गर्न चालु आर्थिक वर्षको बजेटमार्फत व्यवस्था गरिएको जानकारी दिए। “विगतमा एक्स्पो आयोजना गर्दा व्यवसायीहरूले भोग्नुपरेको हैरानी समाधान गर्नका लागि अबका तीन वर्षभित्र आकर्षक र सुविधासम्पन्न प्रदर्शनी स्थल निर्माण हुनेछ,” उनले भने। उनका अनुसार, भृकुटीमण्डपमा अवस्थित सबै संरचनाहरू हटाएर नयाँ डिजाइनअनुसार ग्लोबल टेन्डरमार्फत निर्माण कार्य अघि बढाइनेछ।

    एक्स्पो आयोजक संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) का अनुसार, यस वर्षको ‘मोबिलिटी एक्स्पो’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको छ। जसअन्तर्गत ३५ नयाँ मोडल सार्वजनिक गरिनेछ — १५ दुईपांग्रे, १५ चारपांग्रे र ५ व्यावसायिक सवारी साधनहरू।

    यस प्रदर्शनीमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारी साधनहरू प्रदर्शनमा राखिने छन्, यद्यपि सवारीका पार्टपुर्जाहरू भने समावेश गरिने छैन। आयोजकले करिब ७० देखि ८० हजार दर्शकले एक्स्पो अवलोकन गर्ने अनुमान गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    ७ घण्टा अघि

  • २

    मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए
    ८ घण्टा अघि

  • ३

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प
    ११ घण्टा अघि

  • ४

    न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध
    १२ घण्टा अघि

  • ५

    प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश
    १४ घण्टा अघि

  • ६

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान
    १५ घण्टा अघि

  • ७

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    १ दिन अघि

  • ८

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    १ दिन अघि

  • ९

    समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
    १ दिन अघि

  • १०

    सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    २

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ३

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा
    ४

    श्रमिक दिवसमा मन्त्री यादवका तीन कार्यक्रम सार्वजनिक

    नेपाल नक्सा
    ५

    कीर्तिपुरमा नेपाल–यूएई भिडन्त, टोलीमा नयाँ अनुहार

    नेपाल नक्सा
    ६

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution