• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३८ लाखभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता, मृत्यु भइसकेका र दोहोरो परिचयपत्र भएका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता

४ घण्टा अघि
२

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

१८ घण्टा अघि
३

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

१९ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

१९ घण्टा अघि
५

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

२0 घण्टा अघि
६

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

२0 घण्टा अघि
७

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

२0 घण्टा अघि
८

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

२१ घण्टा अघि
९

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

२१ घण्टा अघि
१०

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

२२ घण्टा अघि
११

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

२२ घण्टा अघि
१२

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ श्रावण ११, आईतबार (११ महिना अघि)

ईक्यान लिडर्स मिट २०२५ सम्पन्न, शाखा सशक्तिकरण र नेतृत्व विकासमा केन्द्रित

  • 5,317 Views
  • सिमरा, बारा । शिक्षा परामर्श क्षेत्रको अग्रणी संस्था ईक्यान (ECAN) को लिडर्स मिट २०२५ भव्य रूपमा सम्पन्न भएको छ। ईक्यान मकवानपुरको आयोजनामा सिमरा, बारामा सम्पन्न तीनदिने राष्ट्रिय भेलाको समापन ईक्यान केन्द्रीय अध्यक्ष श्री सेशराज भट्टराईको मन्तव्यसँगै सम्पन्न भएको हो।

    समापन समारोहमा अध्यक्ष भट्टराईले यो वर्षको लिडर्स मिटको मूल उद्देश्य शाखा सशक्तिकरण, रणनीतिक समन्वय र संस्थागत क्षमता अभिवृद्धि रहेको प्रष्ट पारे। उनले यस अभियानलाई नेतृत्व दिएको शाखा समन्वय विभाग र विभाग प्रमुख कार्यसमिति सदस्य श्री मञ्जित ढकालको खुलेर प्रशंसा गरे। उनका अनुसार, देशभरका शाखा अध्यक्षहरूले देखाएको दृढ नेतृत्व र प्रतिबद्धताले ईक्यानलाई राष्ट्रिय रूपमा प्रभावशाली र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित संस्था बनाएको छ।

    कार्यक्रममा वर्ष २०२५ भित्र विशिष्ट योगदान पुर्‍याएका शाखाहरू र नेताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। अध्यक्ष भट्टराईले केन्द्रीय कार्यसमिति, विगतका अध्यक्षहरू, सल्लाहकारहरू र समर्पित सदस्यहरूप्रति विशेष धन्यवाद प्रकट गर्दै ईक्यानको निरन्तर यात्रा सहकार्य र मूल्यमा आधारित रहेको उल्लेख गरे।

    कार्यक्रममा प्रेरणा, व्यवसायिक प्रशिक्षण, नैतिक नेतृत्व, ज्ञान आदानप्रदान र सक्रिय सदस्यहरूको अन्तरक्रिया जस्ता बहस तथा कार्यशालाहरू आयोजना गरिएको थियो। १०० भन्दा बढी शाखा प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक बनाएको आयोजकले जनाएको छ।

    कार्यक्रमको एक विशेष सत्रमा ईक्यानका तत्कालीन अध्यक्ष (IPP) श्री प्रकाश पाण्डेले “ईक्यान मार्गदर्शिका, आचारसंहिता र सीमाहरू” विषयमा व्याख्या गरे। उनले डिजिटल युगमा इमान्दार प्रवर्द्धन, सामाजिक सञ्जालको सचेत प्रयोग र झुटा दावीहरूबाट परहेज गर्न आग्रह गरे। उनले स्पष्ट भने, “ईक्यान केवल नेटवर्क होइन—यो विद्यार्थीको सुरक्षाको ढाल हो।” पाण्डेले ईक्यानको आचारसंहिताले संस्था र पेशाको पारदर्शिता, विश्वसनीयता र पेशागत मूल्य थप सुदृढ बनाएको बताए।

    त्यसैगरी, केन्द्रीय महासचिव श्री दीपकराज भूषालले “From the Ground Up: My Journey in ECAN Leadership” शीर्षकमा आफ्नो १५ वर्षे नेतृत्व अनुभव साझा गरे। उनले प्रारम्भिक संलग्नता देखिनै केन्द्रीय भूमिकासम्मको यात्रा, चुनौती र सिकाइहरू प्रस्तुत गर्दै टीमवर्क, दीर्घकालीन सोच र निष्ठा नै संस्थागत सफलताको आधार रहेको बताए।

    कार्यक्रममा नेपाल शैक्षिक परामर्शदाता उद्यमी महासङ्घ (FECE) का अध्यक्ष श्री राजेन्द्र बरालले “सशक्त नेतृत्व निर्माण र महासङ्घको भूमिका” विषयमा मन्तव्य राख्दै संघीय समन्वय, साझा दृष्टिकोण र नीतिगत पहललाई महत्व दिए। FECE भित्रको एकता र उद्देश्यमा आधारित पहलले शैक्षिक परामर्श क्षेत्रमा थप मर्यादा र पेशागतपन ल्याउने उनको विश्वास थियो।

    कार्यक्रमको प्रमुख वक्ताको रूपमा आमन्त्रित माननीय मनीष झाले “नैतिकता, जवाफदेहिता र विद्यार्थीमुखी नेतृत्व” को आवश्यकतालाई जोड दिए। उनले ईक्यानजस्तो संस्थाले शिक्षा प्रणालीमा सुधार र विश्वसनीयता स्थापनामा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। झाका अनुसार, नेतृत्व केवल पद होइन, दृष्टिकोण र मूल्यमा आधारित कार्यसंस्कृति हो जुन विद्यार्थी हितमा केन्द्रित हुनुपर्छ।

    ईक्यान लिडर्स मिट २०२५ ले संस्थागत प्रतिबद्धता, साझा दृष्टिकोण र प्रेरणास्रोत नेतृत्वको सन्देश दिएको सहभागीहरूको धारणा रहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ३८ लाखभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता, मृत्यु भइसकेका र दोहोरो परिचयपत्र भएका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता
    ४ घण्टा अघि

  • २

    शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी
    १८ घण्टा अघि

  • ३

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    १९ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    १९ घण्टा अघि

  • ५

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    २0 घण्टा अघि

  • ६

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    २0 घण्टा अघि

  • ७

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    २0 घण्टा अघि

  • ८

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    २१ घण्टा अघि

  • ९

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    २१ घण्टा अघि

  • १०

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ३

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ४

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ५

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा
    ६

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution