• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

२0 मिनेट अघि
२

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

१ घण्टा अघि
३

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

१ घण्टा अघि
४

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

२ घण्टा अघि
५

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

२ घण्टा अघि
६

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

२ घण्टा अघि
७

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

२ घण्टा अघि
८

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

३ घण्टा अघि
९

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

२0 घण्टा अघि
१०

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

२२ घण्टा अघि
११

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

२२ घण्टा अघि
१२

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार (७ महिना अघि)

बिकाजीको नेपाल प्रवेश : स्वादको व्यापार कि नीतिगत असमञ्जस?

  • 3,562 Views
  • काठमाडौं। भारतको प्रतिष्ठित खाजाजन्य वस्तु निर्माता कम्पनी बिकाजी फुड्स इन्टरनेसनल नेपाल प्रवेश गरेको छ। कम्पनीले नेपालको चर्चित औद्योगिक समूह **चौधरी ग्रुप (सीजी)सँग संयुक्त लगानीमा उत्पादन तथा वितरण गर्ने उद्देश्यले सम्झौता गरेको हो।

    उक्त रणनीतिक साझेदारीअनुसार बिकाजी र सीजी फुड्सले समान ५०–५० प्रतिशत स्वामित्वमा संयुक्त लगानी कम्पनी स्थापना गर्नेछन्। नयाँ कम्पनीले नेपालमै अत्याधुनिक उत्पादन केन्द्र निर्माण गरी भुजिया, नमकीन, पापड, प्याक गरिएका मिठाई लगायत विभिन्न खाजाजन्य वस्तुको उत्पादन, व्यापार र वितरण गर्नेछ।

    बिकाजी फुड्स इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपक अग्रवालले नेपाललाई बिकाजीको विश्वव्यापी विस्तारमा रणनीतिक बजारको रूपमा उल्लेख गर्दै चौधरी ग्रुपसँगको सहकार्यले स्थानीय बजारमा गुणस्तरीय उत्पादन र आपूर्ति सशक्तीकरण गर्ने विश्वास व्यक्त गरे। उनले यो साझेदारी केवल व्यवसायमा सीमित नभई सामाजिक योगदानमा समेत केन्द्रित हुने दाबी गरे।

    त्यस्तै, सीजी फुड्स नेपालका निर्देशक वरुण चौधरीले बिकाजीसँगको सहकार्यलाई विश्वस्तरीय खाद्य नवप्रवर्तन र रोजगारी सिर्जनामा योगदान गर्ने कदमका रूपमा उल्लेख गरे। उनले भारतीय स्वादलाई नेपाली उपभोक्ताका रोजगारी खाजामा सहज रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको बताए।

    यद्यपि, यो साझेदारीले नेपाली बजारमा घरेलु उत्पादनहरूप्रति चुनौती खडा गर्न सक्ने संकेत देखिएको छ। भारतका उत्पादन प्रविधि र ब्रान्डिङको सशक्त पहुँचसामु घरेलु खाद्य उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा प्रश्न उठ्न सक्छ। साथै, खाद्य सुरक्षासम्बन्धी नियमन, आयात प्रतिस्थापन रणनीति र स्थानीय उद्योग प्रवर्द्धनका सन्दर्भमा सरकारको स्पष्ट नीतिको अभावमा यस्तो विदेशी सहकार्यको दीर्घकालीन प्रभावबारे आलोचकहरूले चासो देखाएका छन्।

    संयुक्त लगानीमा दुवै कम्पनीले चरणबद्ध रूपमा लगानी गर्ने जनाइएको छ। नेपालमै उत्पादन केन्द्र स्थापना गरिने भएकाले द्रुत वितरण, ताजगी कायम र लजिस्टिक्स लागत घटाउने सम्भावना रहन्छ। तर विदेशी ब्रान्डको प्रभावले उपभोक्ताको स्वाद र रोजाइलाई एकातिर मोड्दा स्थानीय साना तथा मझौला उद्योगलाई जोखिममा पार्ने सम्भावना पनि नकार्न सकिँदैन।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    २0 मिनेट अघि

  • २

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    १ घण्टा अघि

  • ३

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    १ घण्टा अघि

  • ४

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    २ घण्टा अघि

  • ५

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    २ घण्टा अघि

  • ६

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    २ घण्टा अघि

  • ७

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    २ घण्टा अघि

  • ८

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    ३ घण्टा अघि

  • ९

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    २0 घण्टा अघि

  • १०

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution