• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १२, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने

६ मिनेट अघि
२

विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा

२१ मिनेट अघि
३

रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

२७ मिनेट अघि
४

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

३८ मिनेट अघि
५

उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

४६ मिनेट अघि
६

विश्वकप २०२६:अन्तिम खेलमा अमेरिकामाथि टर्कीको शानदार जित

५७ मिनेट अघि
७

जगदीश खरेलले लिए महामन्त्री पदको उम्मेदवारी फिर्ता

१ घण्टा अघि
८

प्रतिनिधि सभा बैठक बस्दै:पाँच विधेयक पेश हुने

१ घण्टा अघि
९

अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय

६ घण्टा अघि
१०

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान

२१ घण्टा अघि
११

२५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक

२२ घण्टा अघि
१२

विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ श्रावण ८, बिहिबार (११ महिना अघि)

कम्बोडिया–थाइल्याण्डबीच गोलीबारी, सीमामा द्वन्द्व र दूतावास फिर्ता

  • 4,212 Views
  • बैंकक,  (एजेन्सी) । दक्षिणपूर्वी एसियाली छिमेकी देश थाइल्याण्ड र कम्बोडियाबीचको सीमा तनाव चरम अवस्थामा पुगेको छ। विगत केही सातादेखि जारी विवादित सीमावर्ती क्षेत्रमा बिहीबार दुवै देशका सेनाबीच गोलीबारी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने थाई सेनाका दुई सैनिक घाइते भएका छन्।

    थाई सेनाका उपप्रवक्ता कर्नल रिचा सुक्सुवानोन्टले कम्बोडियाली सेनाले BM21 रकेट लन्चरसहित विभिन्न आधुनिक हतियार प्रयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार गोलीबारी प्राचीन प्रसात ता मुएन थोम मन्दिर नजिकैको सीमावर्ती क्षेत्रमा भएको हो, जुन थाईल्याण्डको सुरिन र कम्बोडियाको ओड्डार मिन्चे प्रान्तको सिमानामा पर्छ।

    घटना लगत्तै सीमावर्ती बस्तीहरूमा भयको वातावरण सिर्जना भएको छ। थाई सञ्चारमाध्यममा सार्वजनिक गरिएको लाइभ भिडियोमा स्थानीय बासिन्दाहरू विस्फोटको आवाजसँगै घर छोड्दै कंक्रीट बंकरहरूमा आश्रय लिइरहेको देखिन्छ।

    दुवै देशले एकअर्कामाथि झडप सुरु गरेको आरोप लगाएका छन्। थाई अधिकारीहरूले कम्बोडियाली सेनाले अग्रसरता लिएको दाबी गरेका छन् भने कम्बोडियाले थाइल्याण्डलाई आक्रमणको दोष लगाएको छ।

    सैन्य झडपसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध पनि थप चिसिएको छ। कम्बोडियाले हालै बैंककस्थित आफ्नो दूतावासका सबै कर्मचारी फिर्ता बोलाउने निर्णय लिएको थियो। यो निर्णय थाई सरकारले उत्तरपूर्वी सीमा चौकीहरू बन्द गर्ने, आफ्नो राजदूत फिर्ता बोलाउने र कम्बोडियाली राजदूतलाई निष्कासित गर्ने निर्णयको विरोधमा आएको हो। उक्त निर्णय थाई सैनिक पाँच जना बारुदी सुरुङ विष्फोटमा घाइते भएपछि लिइएको बताइएको छ।

    थाइल्याण्ड–कम्बोडिया सम्बन्ध पछिल्लो केही महिनादेखि लगातार तनावग्रस्त बन्दै गएको छ। विशेषगरी मे महिनामा भएको सीमा झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि सम्बन्धमा चिसोपन गहिरिँदै गएको हो।

    सीमा विवादको केन्द्रमा रहेको ऐतिहासिक मन्दिर क्षेत्र विगतमा पनि दुवै देशबीचको विवादको केन्द्र रहँदै आएको थियो। यद्यपि पछिल्ला झडप र कूटनीतिक निर्णयहरूले द्विपक्षीय सम्बन्ध गम्भीर संकटमा परेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने
    ६ मिनेट अघि

  • २

    विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा
    २१ मिनेट अघि

  • ३

    रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
    २७ मिनेट अघि

  • ४

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा
    ३८ मिनेट अघि

  • ५

    उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
    ४७ मिनेट अघि

  • ६

    विश्वकप २०२६:अन्तिम खेलमा अमेरिकामाथि टर्कीको शानदार जित
    ५७ मिनेट अघि

  • ७

    जगदीश खरेलले लिए महामन्त्री पदको उम्मेदवारी फिर्ता
    १ घण्टा अघि

  • ८

    प्रतिनिधि सभा बैठक बस्दै:पाँच विधेयक पेश हुने
    १ घण्टा अघि

  • ९

    अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय
    ६ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ६

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution