
काठमाडौँ , २५ चैत । नेपाली बजारमा आज ९सोमबार० पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यता , सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबारको तुलनामा आज चाँदी प्रतितोला ३० रूपैयाँ बढेको छ । आइतबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे