
काठमाडौँ , १४ चैत । नेपाली बजारमा आज ९बिहीबार० सुन–चाँदीको मूल्य बढेको छ। आज छापावाला सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ। यो मूल्य हिजोको तुलनामा एक हजार ३०० रुपैयाँ बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, अज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे